Home / समाचार (page 283)

समाचार

जुम्ल्याहा बच्चाकाे काेराेना परिक्षण गर्न आग्रह, सचेतक देवकाेटाद्वारा आमा र बच्चाकाे स्वास्थ्यबारे चासाे

दाङ, २८ बैशाख । क्वारेनटाईन बसेकी एक महिलावाट जन्मिएका जम्ल्याहा बच्चाको कोरोना परीक्षण गर्न उपचाररत अस्पतालले अनुरोध गरेको छ । भारतवाट आएर एकदिन रक्षाचौर स्थित क्वारेण्टाइनमा बसेकी तुलसीपुर उपमहानगरपालिका १३ ...

Read More »

लिपुलेककै कारण रोकिएथ्यो तत्कालीन प्रधानमन्त्री कोइरालाको भारत भ्रमण

देबेन्द्र भट्टराई काठमाडौँ — तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको २०१५ जुन १२–१४ मा भारतको राजकीय भ्रमण हुने तिथि तय भइसकेको थियो । तर, अन्तिम घडीमा त्यो एकाएक रोकियो । राजकीय भ्रमणसमेत ...

Read More »

भारतीय हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष गर्ने विप्लव नेकपाको चेतावनी

काठमाडौं– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपालको भूमि लिपुलेकमा हस्तक्षेप गर्दै भारतले सडक निर्माण थालेपछि त्यसविरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष गर्ने चेतावनी दिएको छ । भारतप्रति वर्तमान ...

Read More »

भारतले सडक बनाउँदै गरेको थाहा पाएर पनि नेपालले पहिल्‍यै किन रोकेन ?

काठमाडौँ — भारतले नेपालको लिपुलेक हुँदै चीनसँगको नाका जोड्ने सडक महिनौंदेखि बनाइरहेको थियो । तर भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार त्यसको उद्घाटन गरेपछि मात्र नेपाल सरकारले थाहा पाएजस्तो गरी प्रतिक्रिया ...

Read More »

काराेना परीक्षणको संख्या ७२ हजार नाघ्यो, प्रदेश १ मा सवैभन्दा बढि ३४ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा कोरोना संक्रमण देखिएका १ सय ९ जनामध्ये सबैभन्दा बढी प्रदेश नम्बर १ मा रहेका छन् । शनिबारसम्म संक्रमितको संख्या १ सय ९ पुग्दा प्रदेश नम्बर १ मा ...

Read More »

पूर्व एआईजी श्रेष्ठ र पूर्व जर्नेल बस्न्यात महाराजगन्जबाट पक्राउ

काठमाडौँ — प्रहरीले सशस्त्र प्रहरीका पूर्व एआईजी ठाकुर मोहन श्रेष्ठ र नेपाली सेनाका पूर्व सहायक रथी प्रेम सिंह बस्न्यातलाई महाराजगन्जबाट पक्राउ गरेको छ । नेपाली भूमि लिपुलेक हुँदै भारतले एकतर्फी ...

Read More »

संसद बैठकलाई शुभकामना: पत्रकारिता क्षेत्रलाई पनि सुनियोस्- उपाध्यक्ष पोख्रेल

दाङ, २७ वैशाख । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणले उत्पन्न सङ्कट र लकडाउनकाबीच सङ्घीय संसदको बैठक हिजाे शुक्रवारदेखि शुरु भएको छ । यो बजेट अधिबेशन पनि हो । त्यसैले धेरै क्षेत्रका ...

Read More »

राष्ट्रियसभा संसदीय दलको सचेतकमा अनिता देवकोटा

दाङ, २६ बैशाख । नेपाली कांग्रेसका सभापति तथा संसदिय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभा संसदीय दलको सचेतकमा संसद अनिता देवकोटालाई मनोनयन गरेका छन । नेपाली कांग्रेस संसदिय दलको विधान ( ...

Read More »

कोसी अस्पतालबाट थप ८ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ३० पुग्यो

विराटनगर — विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसोलेसनमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । शुक्रबार डिस्चार्ज हुनेहरुमा भारतका एक जना युवा, विराटनगरका २ जना ...

Read More »

विवाहमा मास्क र स्यानिटाइजर दाइजो

पोखरा- कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच यहाँ एक जोडी वैवाहिक जीवनमा बाँधिएका छन् । बैदिक विधिपूर्वक विवाह बन्धनमा बाँधिएका पोखरा महानगरपालिका वडा नं २७ घर भएकी बेहुली ...

Read More »