Home / Feature Breaking news / राष्ट्रियसभा संसदीय दलको सचेतकमा अनिता देवकोटा

राष्ट्रियसभा संसदीय दलको सचेतकमा अनिता देवकोटा

दाङ, २६ बैशाख ।

नेपाली कांग्रेसका सभापति तथा संसदिय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभा संसदीय दलको सचेतकमा संसद अनिता देवकोटालाई मनोनयन गरेका छन ।

नेपाली कांग्रेस संसदिय दलको विधान ( संशोधन तथा परिमार्जनसहित,२०७४) को धारा १३ को उपधारा (२) बमोजिम रिक्त रहेको संसदिय दलको सचेतकमा दाङ निवासी देवकोटालाई मनोनित गरेका हुन ।

सांसद देवकोटालाई उपलव्ध गराइएको पत्रमा विधान बमोजिम काम,कर्तव्य र अधिकार इमान्दारीपूर्वक गर्ने विश्वास व्यक्त गरेका छन ।

received_270930867281687

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*