Home / समाचार (page 285)

समाचार

आजफेरि डालीका पात रुन थाले

बाेधराज रेग्मी, पर्वत आजफेरि डालीका पात रुन थाले । एकतमास जूनेली रात रुन थाले ।। यत्र तत्र सर्वत्र पीडा संसार मा एक दुई गर्दै सारा जमात रुन थाले भोको पेट ...

Read More »

नेपालगञ्जमा काेरोनाको जोखिमपछि देशभरको लकडाउन झनै कडा

काठमाडौं । बाँकेको नेपालगन्जमा एकैदिन १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि देशभरको लकडाउनमा कडाइ गरिएको छ । थप जोखिम नबढोस् भनेर लकडाउन कडाइ गरिएको हो । लकडाउन केही खुकुलो हुने ...

Read More »

नेपालगञ्जबाट दाङ आएका युवा सहित उनको परिवार र साथीको स्वास्थ्य जाँच गरिदै

दाङ, २२ वैशाख नेपालगञ्जमा बसेर केही दिन पहिले घोराही आएका एक युवासहित ६ जनालाई कोरोना संक्रमण चेकजााचकालागि राप्ती स्वासथ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । घोराही १४ का एक युवा लामो ...

Read More »

महोत्तरीमा सीमा पार गर्दागर्दै ११ जना भारतीय मुस्लिम पक्राउ

महोत्तरी : महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै आज बिहान ११ भारतीय मुस्लिम पक्राउ परेका छन् । मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई नेपाल ...

Read More »

अब सुरक्षाको जिम्मा सेनालाई, प्रहरीलाई सीमामा खटाइने

काठमाडौं : सरकारले देशभरका कारागार, ठूला विकास निर्माणस्थल, आयोजना तथा महत्वपूर्ण कार्यालयमा खटिएका सशस्त्र प्रहरी र प्रहरीको जनशक्ति सीमामा खटाउने निर्णय गरेको छ । गृह मन्त्रालयले सशस्त्र र प्रहरीको सुरक्षा ...

Read More »

३५ लाख नाघे कोरोना संक्रमित, मृतक संख्या साढे २ लाख नजिक

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३५ लाख लाख नाघेको छ। यस्तै ज्यान गुमाउनेको संख्या सोमबारसम्म २ लाख ५० हजारको निकट पुगेको रोयटर्सले जनाएको छ। यध्यपी संक्रमित र मृतकको संख्या भने ...

Read More »

नेपालगञ्जामा एकैदिन देखिएका १५ संक्रमित बाँकेका पहिलो संक्रमितको सम्पर्कमा रहेको पुष्टि

काठमाडौं- नेपालगञ्जमा हिजो फेला परेका नयाँ कोरोना सङ्क्रमित पहिले फेला परेका व्यक्तिको संसर्गबाट सङ्क्रमित भएको पाइएको छ । नयाँ सङ्क्रमित सबै पहिलो पटक सङ्क्रमण देखिएका नेपालगञ्ज–८ डिएसपी रोडका ६० वर्षीयको ...

Read More »

महिला सामुदायिकद्वारा घोराही १४ का ३० घरलाई खाद्यान्न सहयोग

घोराही, २२ वैशाख नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ तथा जिवनकोलागि एक डलर ODFL (One Dollar for life) कार्यक्रमको सहकार्यमा दाङ जिल्लाका कोभिड १९ बाट प्रभावित सिमान्तकृत तथा अति विपन्न ...

Read More »

महिला सामुदायिकद्वारा दोश्रो चरणको राहत, रोल्पा र सल्यानमा सहयोग

देविराम कुसारी दाङ, २२ वैशाख । महिला सामुदायीक लघुबित्त बित्तीय संस्था लिमिटेड घोराही दाङले दोश्रो चरणको राहात सहयोग सुरु गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण भएको लकडाउनबाट ...

Read More »

नेपालगञ्‍जमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

एकै दिन बाँकेमा थपिए १५ जना काठमाडौँ — आइतबारमात्रै ९ जना संक्रमित देखिएको नेपालगञ्‍जमा थप ६ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण हुनेहरु १६, २१ र ३४ ...

Read More »