Home / समाचार (page 333)

समाचार

घोराहीमा कांग्रेसको चुनावी प्रचारप्रसार समिति गठन

दाङ, १९ कार्तिक । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई मध्यनजर गरेर नेपाली काग्रेसले चुनवाी प्रचार प्रसार समिति गठन गरेको छ । घोराही उपमहानगरपालिका वडा नं १५ मा उपनिर्वाचनका लागि ...

Read More »

शान्ति र द्वन्द्वको संगम थवाङ

देवराज भण्डारी थवाङ (रोल्पा), १९ कार्तिक । खासमा रोल्पा जिल्लाको थवाङ द्वन्द्व र शान्तिको प्रतिक पनि हो । तर थवाङ अझैपनि आन्दोलनको प्रतिफलप्रति सन्तुष्ट छैन । त्यसैले त नेकपा विप्लव ...

Read More »

देशकै दोस्रो लामो पुल देउखुरीमा

देउखुरी, १९ कार्तिक । नेपालकै दोस्रो लामो पुल निर्माण कार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ–महदेवा जोड्ने पुल निर्माण कार्य सम्पन्न भएको हो । ...

Read More »

नेकपा सचेतक चौधरीको गाडी दुर्घटना

दाङ,१९ कार्तिक । नेकपा पार्टीकी सचेतक तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी चढ्ने गरेको गाडी दुर्घटनामा परेको छ । घोराही–लमही सडक खण्ड अन्तर्गत लमही नगरपालिका–६ कुलमोडमा राती बा २ झ २८७१ ...

Read More »

प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिसः कुन प्रदेशमा को ?

काठमाडौँ, १८ कार्तिक । सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो । बैठकले ...

Read More »

महरालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश

काठमाडौं,१८ कार्तिक । जिल्ला अदालत काठमाडौंले प्रतिनिधिसभाका निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । थुनछेक बहस सकिलगत्तै उनलाई डिल्लीबजार कारागार चलान गर्न ...

Read More »

पत्रकार कुसारी र माेडेल केसीकाे पहलमा पीडित बिककाे घर निर्माण हुने

देविराम कुसारी गाेल्टाकुरी, १८ मंसिर । पत्रकार महासंघ दाङका केन्द्रिय सभासद देविराम कुसारी र उनकी बहिनी माेडेल सन्जु केसीकाे पहलमा अागलागी पीडितकाे घर निर्माण हुने भएकाे छ । दाजु वहिनिकाे ...

Read More »

घोराही–१६ मा कांग्रेसबाट डाँगी उम्मेद्वार

दाङ,१७ कार्तिक । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले घोराही उपमहानगरपालिका वडा नं. १६ मा ताराबहादुर डाँगीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र ...

Read More »

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

दाङ,१७ कार्तिक । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । दाङमा निर्वाचन क्षेत्र नं। ३ (ख) मा प्रदेशसभा सदस्य र घोराही ...

Read More »

भ्रमण वर्ष २०२०ः के गर्दैछ तुलसीपुर उपमहानगर ?

कार्तिक,१७ दाङ । सरकारले ठूलो संख्यामा पर्यटक भित्रायाउनका लागि सञ्चालन गर्न लागेको भ्रमण वर्ष २०२० अभियान अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाले विभिन्न योजना अगाडि वढाएको छ । आन्तरिक एवम् वाह्य पर्यटक भित्र्याउने ...

Read More »