Home / समाचार (page 252)

समाचार

आर्थिक समृद्धिमा सहकारीको महत्वपूर्ण भूमिका

दाङ,२४ कार्तिक । सुधार सामाजिक उद्यमी महिला सहकारी संस्था घोराही उपमहानगरपालिका– ३ झिङ्गनीको आइतवार ८औ साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीका माध्यमबाट आर्थिक समृद्धि गर्न सकिने बताएका छन् । ...

Read More »

सल्यानमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

कार्तिक २२, सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका—४ दिवागघारीमा आज शनिबार साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । ...

Read More »

शान्तिनगरका दर्जनौं युवाहरु राजमोमा प्रवेश

दाङ,२१ कार्तिक । शान्तिनगर गाँउपालिकामा दर्जनौ युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छ्न । शान्तिनगरको चिराघाटमा आयोजना गरिएको कार्यक्रममा युवाहरु जनमोर्चामा प्रवेश गरेका हुन । पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यले नवप्रवेशीहरुलाई ...

Read More »

लायन्स क्लबद्वारा कैदीबन्दीलाई पुस्तक सहयोग

दाङ,२१ कार्तिक । लायन्स क्लव अफ घोराही सिटीद्वारा घोराही कारागारका कैदीबन्दीलाई पुस्तक सहयोग गरेको छ । लायन्स क्लव अफ घोराही सिटीका अध्यक्ष विमल श्रेष्ठको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका ...

Read More »

नागढुंगाबाट ४० लाख रुपैयाँसहित एक जना पक्राउ

काठमाडौ,२१कार्तिक । चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित ए कजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का ४० वर्षीय व्यास गुप्ता छन् । ...

Read More »

दंगीशरण गाउँपालिका एक हप्ता बन्द हुने

दाङ, २० कार्तिक । दंगीशरण गाउँपालिका कार्यालय एक साता सम्मको लागी बन्द हुने भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्तिक २१ गते शुक्रवारदेखि आगामी कार्तिक २७ ...

Read More »

थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि

दाङ,२० कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा १२०९ महिला र १८४२ पुरुषमा संक्रमण ...

Read More »

सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ

दाङ,२० कार्तिक । सवारी ज्यान मुद्धामा फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । दाङ देउखुरी जिल्ला अदालतवाट सवारी ज्यान मुद्दामा १ महिना ७ दिन कैद र २ हजार रुपैया ...

Read More »

स्वर्गीय लोक गायक श्रेष्ठको श्रद्धाञ्जालीसभा

दाङ,१८ कार्तिक । नेपाली लोकसंगीतका मुर्धन्य ब्यक्तित्व एव समाजसेवी घोराही उपमहानगरपालिका १४ मिलनचोक निवासी मथुराप्रसाद श्रेष्ठको १३ औं दिनको पुण्यतीथिमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा श्रद्धाञ्जलि सभा सम्पन्न ...

Read More »

उत्कृष्ट बन्यो दाङ महिला जेसीज

दाङ, १७ कात्तिक सामाजिक तगायत विभिन्न क्षेत्रमा गरेको कार्यहरुको मुल्याकन गर्दै दाङ महिला जेसीजले अवार्ड प्राप्त गरेको छ । जेसीजहरुमध्य उत्कृष्ट कार्य गरेको भन्दै नेपाल जेसीजले अवार्ड प्रदान गरेको हो ...

Read More »