घोराही, ४ कात्तिक घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको अम्वीकेश्वरी मन्दिर परिसर सरसफाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय र दाङ महिला जेसिजले मंगलवार विहान मन्दिर परिसर सरसफाई गरेको ...
Read More »समाचार
कांग्रेसका सबै सांसदले दसैंभत्ता फिर्ता गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका संघीय सांसदहरुलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् । कांग्रेस संघीय संसदीय दलका नेतासमेत रहेका ...
Read More »गगन थापाको प्रश्न– ‘प्रधानमन्त्री ज्यू सरकारको काम संक्रमितको संख्या गन्ने मात्र हो ?’
काठमाडौँ — कांग्रेस सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले सरकारले संक्रमितको संख्या गन्ने कामबाहेक केही नगरेको बताएका छन् । कोरोना संक्रमितले आफ्नो उपचार आफै गर्नुपर्ने सरकारको पछिल्लो निर्णय आएसँगै थापाले सामाजिक सञ्जालमार्फत ...
Read More »कांग्रेस सांसद भन्छन्– ‘दसैं भत्ता संस्थागत रुपमै फिर्ता गरौं’
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संघीय सांसदहरुले संस्थागत रुपमै दसैं भत्ता फिर्ताका लागि संसदीय दललाई दबाब दिइरहेका छन् । संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले व्यक्तिगत रुपमा दसैं भत्ता ...
Read More »प्रेस युनियनद्वारा प्रहरीको ध्यानाकर्षण
घोराही, ३ कार्तिक विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी तथा पत्रकारहरु माथि प्रहरीबाट लगातार दुरब्यवहार हुुन थालेपछि नेपाल प्रेस युनियन दाङले दाङ प्रहरीको ध्यानाकर्षण गराएको छ । आईतवार जिल्ला प्रहरी कार्यालय ...
Read More »दाङमा पाँच जुवाडे पक्राउ
घोराही, २ कात्तिक दाङमा पाँच जना जुवाडेहरु पक्राउ परेका छन् । शनिवार राति घोराही उपमहानगरपालिका वडा नम्बर १५ बाट प्रहरीले पाँच जना जुवाडेहरुलाई पक्राउ गरेको हो । घोराही उपमहानगरपालिका वडा ...
Read More »चितुवाको छालासहित एक व्यक्ती पक्राउ
दाङ, २ कात्तिक दाङ प्रहरीले चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ को तारापुञ्ज टोलमा चितुवाको छालाको कारोबार भईरहेको भन्ने सुचनाको आधारमा पुगेको जिल्ला ...
Read More »विपन्न परिवारमा दशै भित्राउदै दाङ महिला जेसीजको शुभकामना आदानप्रदान
दाङ, १ कार्तिक दाङ महिला जेसीजले विपन्न परिवारलाई खाद्यान्य र कपडा सहयोग गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ डबरडिङ्गाका तीन घरपरिवारलाई खाद्यान्य र कपडा सहयोग गरेको हो । ...
Read More »२४ घण्टामा ३ हजार १६७ कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १६७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १५ हजार ४३८ पीसीआर परीक्षण गर्दा ३ हजार १६७ कोरोना ...
Read More »२४ घण्टामा थप १२ कोरोना संक्रमितको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२७ पुगेको छ । पछिल्लो २४ ...
Read More »
RaptiSandesh RaptiSandesh