Home / समाचार (page 253)

समाचार

महिला सामुदायिक र जाल्पा लघुवित्त मर्जर, राष्ट्रिय स्तरको कारोबार गर्ने

दाङ, १७ कात्तिक महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेड र जाल्पा लघुवित्त वित्तीय संस्था लिमीटेड मर्जर भएर राष्ट्रिय स्तरको वित्तीय संस्था बनेको छ । घोराही दाङमा केन्द्रिय कार्यालय रहेर सेवा ...

Read More »

हुनै छाड्यो कन्ट्याक्ट ट्रेसिङ

काठमाडौँ — राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोनाको ‘हटस्पट’ काठमाडौं उपत्यकाका स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूबाट संकलन गरेको स्वाब मापदण्डविपरीत भन्दै परीक्षण गर्न छाडेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २ मा ...

Read More »

नेकपामा नयाँ ताण्डव

काठमाडौँ — मुलुकमा गम्भीर स्वास्थ्य संकटका कारण नागरिक जीवन अस्तव्यस्त भएका बेला सरकारको नेतृत्वमा रहेको दल नेकपाभित्र फेरि मुख्य नेताहरूबीच शक्ति संघर्ष सुरु भएको छ । यसअघि गत वैशाख ८ गते ...

Read More »

यस कारण छाड्छन् प्रहरीले जागिर

काठमाडौं । पर्याप्त सेवा सुविधाको अभावलगायत विभिन्‍न कारणले तालिमप्राप्त प्रहरी कर्मचारीले बीचैमा जागिर छाड्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयले नै हवल्दार तथा जवानहरुको मनोबलको वर्तमान अवस्था, कारक तत्त्व ...

Read More »

३ वर्षमा सात हजार ७ सय प्रहरीले छाडे जागिर

काठमाडौं । नेपाल प्रहरीमा पछिल्लो तीन वर्षमा ७ हजार ७ सय १४ जनाले जागिर छाडेको पाइएको छ । प्रहरी प्रधान कार्यालयकै पछिल्लो तीन वर्षको तथ्याङ्‍कअनुसार दैनिक औसतमा ७ जनाले जागिर ...

Read More »

एक सातामा विदेशमा एक हजार नेपालीमा कोरोना संक्रमण

कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९ सय ६३ जना नेपालीहरुलाई ...

Read More »

कोरोना संक्रमणबाट थप १७ जनाको निधन

दाङ,१५ कार्तिक । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १७ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या नौ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ...

Read More »

कोरोना प्रायः कोठाबाटै सर्छ भने बाहिर हिँड्दा मास्क किन लगाउने ?

प्रायः सबैजसो कोरोना संक्रमण बन्द कोठामा फैलिने गरेको अभिलेखहरूले देखाएका छन्। यसले कोठा भित्रभन्दा बाहिर संक्रमणको सम्भावना कम भएको देखाउँछ। तै पनि कतिपय कारणहरूले बाहिर पनि खतरामुक्त भने नभएको अध्येताहरू ...

Read More »

भारतीयलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

धनगढी, १४ कात्तिक । कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ ...

Read More »

विपी मञ्चद्वारा क्षेत्रीय सदस्य जिएममाथी आक्रमण गर्नेलाई कारबाहीकाे माग

दाङ, ९ कार्तिक बिपि युवा नेतृत्व बिकास मञ्च दाङले क्षेत्रिय सदस्य बामदेब जिएम माथि भएको आक्रमण गर्नेहरूमाथी कारबाहीकाे माग गरेकाे छ । मञ्चले आईतवार एक विज्ञप्ती जारी गरेर यस्ताे माग ...

Read More »