Home / समाचार (page 240)

समाचार

कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ७३ हजार नाघ्यो

काठमाडौं- कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ७३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख ७३ ...

Read More »

सामाजिक सञ्जाल प्रयोग गरी रकम ठगी गर्ने सातजना पक्राउ

काठमाडौं । भाइबर, ह्वाट्स एप, ईमो आदि सामाजिक संजाल प्रयोग गरी करोडौं रकम ठगी गरेको आरोपमा सातजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–२१ कोहिटी बस्ने झापा भद्रपुर ...

Read More »

कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेकाे संख्या २५ पुग्याे

दाङ, ११ असार । कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमणका कारण थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे अनुसार स्याङ्जा सिरूवारीका ५५ वर्षीय पुरूषकाे कोभिड-१९ ...

Read More »

भरूवा बन्दुक र पेस्ताेलसहित एक जना पक्राउ

दाङ, १० असार दाङमा प्रहरीले हतियारसहित एक जनालाई पक्ताउ गरेकाे छ । घाेराही उपमहानगरपालिका वडा नम्बर १३ लापेका माछे नेपाली भनिने २६ बर्षका साजन नेपालीलाई हतियारसहित पक्राउ गरेकाे जिल्ला प्रहरी ...

Read More »

२ हजार ३३८ जनाले जिते काेराेना

दाङ, १० असार आज ११४ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ११४ जना कोरोना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख‍्या मन्त्रालयले जनाएको छ ...

Read More »

दाङमा थप ७६ जनामा कोरोना पुष्टि, बंगलाचुलीमा ४२ र घोराहीमा २५ जना संक्रमण

दाङ, १० असार । दाङमा एकैदिन ७६ जनामा कोरोना पुष्टि भएको छ । घोराही स्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधवार गरिएको कोरोना परिक्षणका क्रममा दाङमा अहिलेसम्मकै सवैभन्दा धेरै ७६ जनामा ...

Read More »

प्रतिष्ठानको गेटमै क्वारेन्टाइनमा बसेकाहरुको नाराबाजी

दाङ, ८ असार । कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई गरेको भन्दै क्वारेन्टाइनमा बसेकाहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रिपोर्ट दिन ढिलाई गरेको भन्दै प्रतिष्ठानको गेटमै आन्दोलन ...

Read More »

कुन जिल्लामा कति थपिए कोरोना संक्रमित

काठमाडौ । पछिल्लो २४ घण्टामा ५३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १० जनामा कोरोना संक्रमण ...

Read More »

स्टार युवा क्लबद्वारा बंगलाचुली गाउँपालिकालाई ज्ञापन पत्र

हिमाल महरा कमिरेचौर, ६ असार । गाउँपालिकाले ल्याउन थालेको निती तथा कार्यक्रममा युवाहरुका कुराहरुलाई समेट्न माग गर्दै बंगलाचुलीमा रहेको स्टार बंगलाचुली युवा क्लवले गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । बंगलाचुली गाउँपालिकाको ...

Read More »

४२६ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ८ हजार २७४

काठमाडौं । नोभेल कोरोना भाइरसका ४२६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४२६ संक्रमित थपिएका हुन् । बिहीबार ६७१ जना कोरोना ...

Read More »