Home / समाचार (page 238)

समाचार

राष्ट्रियसभा उपनिर्वाचन जेठ ६ गते

राष्ट्रियसभाको उपनिर्वाचन जेठ ६ गते हुने भएको छ। माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापालाई कारबाही गरेपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो। गृहमन्त्री थापा एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही ...

Read More »

निर्यातको १२ गुणा बढी आयात ९ महिनामा घाटा १० खर्ब

काठमाडौँ — मुलुकको आर्थिक परनिर्भरता हरेक वर्ष बढ्दो क्रममा छ । राजनीतिक अस्थिरता, न्यून उत्पादनलगायत कारण आयात–निर्यातको खाडल बढिरहेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्यातको तुलनामा आयात ११.७२ गुणा बढेको ...

Read More »

संक्रमण बढेपछि बल्ल परीक्षण बढाउँदै सरकार

दाङ, १० वैशाख सरकारले कोरोना भारइसको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि मात्र परीक्षणलाई बढाएको छ। यसअघि दैनिक ४ देखि ५ हजार जनाको परीक्षण गरिँदै आइएकोमा अहिले परीक्षण संख्यालाई दोब्बर पुर्‍याइएको छ। ...

Read More »

कोभिडको दोस्रो लहर : लकडाउन विकल्प होइन

काठमाडौं । नेपालमा माघ १९, २०७६ सालमा पहिलो कोभिड–१९ पोजेटिभ बिरामी भेटिएको थियो । त्यस उप्रान्त कोभिड संक्रमण बढ्दै गएर प्रत्येक दिन हजारौं संक्रमित हुने र दिनमै करिब २० जनासम्म ...

Read More »

कोरोनाको दोस्रो लहर : परीक्षण, सीमा र अस्पतालमा के भइरहेको छ ?

८ वैशाख, काठमाडौं । कोरोना महामारीको दोस्रो लहरसँगै नयाँ भेरियन्टका कारण संक्रमणको ग्राफ बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार ८ हजार ७३८ जनाको स्वाब परीक्षण गर्दा ...

Read More »

सर्वोच्चको आदेश- अख्तियारले ‘स्टिङ अपरेसन’ गर्न नपाउने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब स्टिङ अपरेसन गर्न नपाउने भएको छ। सर्वोच्च अदालतले बुधबार स्टिङ अपरेसनबारे परेको रिटमा निवेदकले माग गरेबमोजिम आदेश गरेको हो। अधिवक्ता विष्णुप्रसाद घिमिरेले दिएको निवेदनमा अख्तियारको स्टिङ ...

Read More »

निर्वाचन आयोगले ८६ दललाई सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन नबुझाउने थप ४० राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ । आयोगको बुधबार बसेको बैठकले नियमित रुपमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ...

Read More »

हरियो बजारद्वारा दुध व्यवसायीलाई क्यान वितरण

दाङ, ५ बैशाख । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाद्वारा प्रर्वद्धन एवं समुदायिक महिला सेवा केन्द्रको सञ्चालनमा रहेको ‘हरियो बजार’ ले आफ्ना सदस्यहरु घोराहीका दुग्ध व्यवसायीहरुलाई क्यान वितरण गरिएको छ । ...

Read More »

स्थानीय तहको ईजाजतबिना व्यवसाय सञ्चालन

घोराही, ५ चैत व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दा स्थानीय तहको ईजाजत विना व्यवसाय सञ्चालन गरेको पाईएको छ । घोराही उपमहानगरपालिका उपभोक्ताहित संरक्षण शाखाले घोराहीमा गरेको अनुगमनको क्रममा व्यवसाय सञ्चालनका क्रममा स्थानीय ...

Read More »

मावि झिङ्नीमा मनोसामाजिक सचेतना

घोराही, ३ चैत घोराही उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको मावि झिङ्नीमा मनोसामाजिक सचेतना कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनामा विद्यार्थी र शिक्षकहरुकालागी मनोसामाजिक ...

Read More »