Home / समाचार (page 236)

समाचार

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज

घोराही, २४ बैशाख । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका लागि हुने उपनिर्वाचनका लागि आज मनोनयन ...

Read More »

भ्रमपूर्ण समाचारप्रति उवासंघको गम्भीर ध्यानाकर्षण

घोराही, २४ बैशाख । दाङ जिल्ला उद्योग वाणिज्य संघले प्रेस विज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केही अनलाइन मिडियाहरुले सत्य तथ्य नबुझी लाञ्छना लगाउने उद्देश्यले पुर्वाग्रही रुपमा ...

Read More »

कोरोना सक्रमणबाट दाङमा थप एक जनाको मृत्यु

दाङ,२२ बैशाख । दाङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बेलझुण्डीस्थीत कोरोना विशेष अस्पतालमा उपचाररत घोराही उपमहानगरपालिका–१५ निवासी ६५ वर्षीय पुरुषको बुधवार विहान उपचारका क्रममा मृत्यु भएको ...

Read More »

दाङमा स्कार्पियो दुर्घटना चालकको मृत्यु,थप दुई जना घाइते

दाङ,२२ बैशाख । रोल्पाको लिबाङबाट दाङको घोराहीतर्फ आउँदै गरेको बा १३ च ८०४८ नम्बरको स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही–कमिरेचौर सडक खण्ड अन्तरगत घोराही उपमहानगरपालिका वडा ...

Read More »

कोरोनाबाट आज एकैदिन ५५ जनाको मृत्यु

काठमाडौं,२१ वैशाख । मंगलबार नेपालमा कोरोनाभाइरसबाट अहिलेसम्मकै धेरैजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो । ७ हजार ६६० जना संक्रमित थपिएका ...

Read More »

त्रिविका सबै परीक्षा स्थगित, अन्योलमा एसइई

कोरोना भाइरसको दोस्रो लहरको उच्च जोखिम बढ्दै गएपछि भौतिक उपस्थितिमा संचालन भइरहेका पूर्वनिर्धारित सबै परीक्षा स्थगित भएका छन्। त्रिभुवन विश्वविद्यालयलगायत सबै विश्वविद्यालय र तहका परीक्षाहरू स्थगित गरेको हो। वैशाख १७ ...

Read More »

कोरोना संक्रमणबाट दाङमा थप एक जनाको मृत्यु

दाङ, १४ वैशाख दाङका एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । दाङको तुल्सीपुरबाट उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भर्ना भएकी ७४ वर्षीया महिलाको मंगलबार बिहान ६ः२० बजे मृत्यु ...

Read More »

लकडाउनले मात्र थेग्दैन !

अमीत ढकाल सोझो र सरल हिसाबबाट कुरा सुरू गरौं। कोभिड-१९ को पहिलो लहर उत्कर्षमा पुग्दा नेपालमा दैनिक संक्रमण पाँच हजारसम्म पुगेको थियो। त्यो बेला दैनिक २० हजारसम्मको पिसिआर परीक्षण गरिएको थियो। ...

Read More »

मन्त्रिपरिषदले स्थानीय प्रशासनलाई भन्यो- निषेधाज्ञा कम्तीमा १५ दिन गर्नू

सरकारले कोरोनाभाइरसका संक्रमित संख्या हेरेर निषेधाज्ञा लगाउन सक्ने अधिकार जिल्लाहरूलाई नै दिएको छ। पहाडी, हिमाली जिल्लामा सक्रिय संक्रमित २ सय र काठमाडौं उपत्यका र तराईमा सक्रिय संक्रमित संख्या ५ सय ...

Read More »

नेपालमा अक्सिजनको अभाव हुँदैन : सरकार

काठमाडौं । सरकारले नेपालमा अक्सिजनको अभाव नहुने निष्कर्ष निकालेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अक्सिजनको अभाव नहुने निष्कर्ष निकालेको हो । हाल नेपालमा रहेका अक्सिजन प्लान्टबाट उप्पादित २० प्रतिशत ...

Read More »