Home / समाचार (page 234)

समाचार

गुरुकुलद्वारा पत्रकार महासंघलाई २५ हजार सहयोग

घोराही, २ जेठ । नेपाल पत्रकार महासंघ दाङ शाखाले सञ्चालन गरेको आइसोलेसन व्यवस्थापन र सञ्चालनकालागी गुरुकुल एकेडेमी घोराहीले आर्थिक सहयोग गरेको छ । आईसोलेशन व्यवस्थापन एवं पत्रकार सहायता कोषका लागि ...

Read More »

कोभिड १९ को प्रकोपमा मानसिक तथा मनोसामाजिक हेरचाह

लक्ष्मी ढकाल कोभिड १९ का संक्रमित दैनिक बढदै गएका छन् । दिनहुु मानिसहरुको मृत्यु भईरहेको छ । कोरोनाको ग्राफ दैनिक उकालो लाग्दै गएको छ । यो अवस्थामा मानिसमा नैराश्य पैदा ...

Read More »

दाङमा कोरोनाबाट थप ७ जनाको मृत्यु

दाङ, २ जेठ । कोरोना संक्रमणबाट दाङमा आईतवार ७ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार लमही ६ का ५९ वर्षिय पुरुष, घोराही ९ का ३० वर्षिय ...

Read More »

नारायणपुरमा अटो एम्बुलेन्स सेवा सुरु

दाङ, २ जेठ  काेराेना भाइरसकाे सङ्क्रमण बढिरहेकाे र निषेधाज्ञा जारी रहेकाे बेला बिरामीलाई सहजता दिलाउन नारायणपुर उद्योग वाणिज्य संघले अटाे एम्बुलेन्स सेवा सुचारू गरेकाे छ । सङ्क्रमण बढ्दै जाँदा जेठ ...

Read More »

दाङको आईसीयू सञ्चालन गर्न र सहज उपचार व्यवस्थाको माग गर्दै देवकोटा र नेपालीले गराए स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण

दाङ, २ जेठ राष्ट्रिय सभा सदस्य अनिता देवकोटा र प्रतिनिधी सभा सदस्य विमला नेपालीले दाङ जिल्ला कोरोना भाईरस संक्रमणबाट प्रभावित बनेको र आवश्यक स्वास्थ्य व्यवस्थापनकालागी स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ...

Read More »

नेपाललाई आपतकालीन सहयोगको खाँचो : डब्लुएचओ

वैशाख , १ जेठ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एडहानोमले नेपाललगायत दक्षिण एसियाली मुलुकहरुलाई आपतकालीन सहयोगको आवश्यकता रहेको बताएका छन् । शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उनले ...

Read More »

संजीवनी कलेजले लियो कोरोनाका बिरामी र स्वास्थ्यकर्मीको खाजा जिम्मा

घोराही, १ जेठ सञ्जवनी कलेज घोराहीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई महिनाको खाजा खर्च सहयोग गर्ने भएको छ । नेपाल सञ्जीवनी ईन्स्च्यिूट अफ हेल्थ साईन्स प्रा.लिले राप्ती कोरोना भाईरसको महामारीको ...

Read More »

दाङमा सहज उपचारको व्यवस्था मिलाउन महासंघको आग्रह

दाङ,२९ बैशाख । नेपाल पत्रकार महासंघ दाङले कोरोना संक्रमित बिरामीहरुको सहज रुपमा उपचारको व्यवस्था मिलाउन तीनै तहका सरकारहरसँग माग गरेको छ । कोरोना संक्रमितहरु बढ्दै जादा विरामीले उपचार नपाएरै मर्ने ...

Read More »

‘अस्पतालमा अक्सिजनको अभाव, बिरामी भर्ना गर्न समस्या’

दाङ,२८ बैशाख । दाङमा कोरोना संक्रमणको दर बढिरहदा संक्रमितका लागि आवश्यक पर्ने अक्सिजनको अभाव देखिएको छ । अक्सिजनको अभावका कारण विरामीको उपचारमा समस्या भएको अस्पतालहरुले बताएका छन् । अक्सिजनको अभावका ...

Read More »

कोरोनाबाट बेलझुण्डी अस्पतालमा ८ संक्रमितको मृत्यु

दाङ,२८ वैशाख । बेलझुण्डीस्थीत कोरोना बिशेष अस्पतालमा पछिल्लो १९ घण्टामा ८ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र ६ जना पुरुषहरु रहेका छने । अस्पतालमा ...

Read More »