Home / समाचार (page 220)

समाचार

सांसद भीम रावलले दिए राजीनामा

काठमाडौं,३ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् । अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा ...

Read More »

बंगलाचुलीमा जडिबुटी खेती अनुगमन

दाङ,३ साउन । डिभिजन वन कार्यालय दाङको सहयोग र सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दाङको आयोजनामा सहकारी मार्फत पकेट क्षेत्रमा जडिबुटि बिस्तार कार्यक्रम अन्र्तगत बंगलाचुली गाउँपालिकाकामा लगाइएको जडिबुटि खेतीको शनिवार ...

Read More »

दाङ उवासंघले सदस्यता नविकरणमा छुट दिने

दाङ, २ साउन । दाङ जिल्ला उद्योग बाणिज्य संघले आफना सदस्यलाई सदस्यता नविकरण गर्दा छुट दिने भएको छ । कोभिडको कारण व्यवसायमा परेको प्रभावमा सहयोग पुगोस भनेर नविकरणमा छुट दिएको ...

Read More »

ओली गए, देउवा आएर के नै हुन्छ !

अमित ढकाल केही समयअघि अहिलेको सत्तारूढ, त्यतिखेरको विपक्षी गठबन्धनले सम्पादकहरूसँग अन्तरक्रिया गरेको थियो। सम्पादकहरूसँग आमनेसामने भएर कुरा भन्ने-सुन्नेमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरू थिए। धेरै सम्पादकहरूले ...

Read More »

‘पार्टी बिग्रनुमा कार्यकर्ताको पनि कम दोष छैन’

नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ । अहिले हाम्रोमा संख्या अर्थात् बहुमत पुर्‍याएर कांग्रेसको एक थान नेतृत्व लिने अभ्यास भइरहेको छ । यसरी केही हुनेवाला छैन । त्यसैले म ...

Read More »

ती ओली, यी देउवा

सुदर्शन खतिवडा ‘प्रकृतिका हरेक प्राणीहरू अद्वितीय हुने भएकाले एकसँग अर्कोको तुलना गर्नु उचित हुँदैन ।’ यो भनाइ हो पूर्व राजा वीरेन्द्रको । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालले आफ्नो आत्म संस्मरणमा वीरेन्द्रको यो ...

Read More »

राष्ट्रपतिलाई संविधानको धारासँग किन ‘एलर्जी’ ?

रमेश वाग्ले राष्ट्रपति विद्यादेवी भण्डारीले गएको वैशाख ३० गते संविधानको धारा ७६(३) अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिन् । जेठ ७ गते एकाएक संविधानको धारा ...

Read More »

कोटेश्वरमा प्रचण्ड, माधव नेपाल र विप्लवबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव राजनीतिक भेटवार्तामा सक्रिय छन् । विप्लव नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । नेपालको निवासमा नेकपा ...

Read More »

जाँदाजाँदै ओली सरकारले बढायो २८ प्रतिशतसम्म गाडी भाडा

काठमाडौं,३० असार । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ...

Read More »

दाङमा रेडपाण्डाको छाला र टल्कने ढुंगासहित दुई पक्राउ

दाङ,३० असार । दाङमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत जिल्लाको भेरीगंगा नपरपालिका– ८ निवासी ५६ वर्षीय नरबहादुर बस्नेत र जाजरकोट जिल्लाको जुनीचाँदी ...

Read More »