Home / समाचार (page 222)

समाचार

असहायहरुका लागि दाङमा सेवा घर संचालनमा

केएल पीडित दाङ, १२ मंसिर । विभिन्न कारणले सडक पेटी तथा सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताउन बाध्य भएका अशक्त, अनाथ, अपांग, मनोरोगी एवं वेवारिशे व्यक्तिहरुको उद्धार एवं संर गर्ने उद्देश्यले ...

Read More »

अटो दुर्घटनाका घाइतेको पालिका अध्यक्ष पौडेलद्धारा उद्धार

अटो दुर्घटनाका घाइतेको पालिका अध्यक्ष पौडेलद्धारा उद्धार प्रेमबहादुर राम्जा मगर घोराही,१०, मंसिर । अटो दुर्घटनामा घाइते भएका चार जनाको बबई गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलले उद्धार गर्नुभएको छ । घोराही जाने ...

Read More »

प्रचण्ड भेट्न चिनियाँ राजदूत खुमलटारमा

  काठमाडौं,८ मंसिर । नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छी र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न राजदूत याङ्छी सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेकी ...

Read More »

आधुनिक गीतिसंग्रह ‘अनमोल’को बिमोचन हुने

दाङ,५ मंसिर । दंगाली सष्टा गीतकार एव गजलकार प्रवल बिष्टद्वारा रचना गरिएको आधुनिक गीतिसंग्रह ‘अनमोल’को बिमोचन हुने भएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा शनिवार घोराहीमा आधुनिक गीतिसंग्रह ...

Read More »

गजल अभियान दाङले गजलकार गौतम र गायक योगीलाई पुरस्कृत गर्ने

दाङ,४ मंसीर । गजल अभियान दाङले दुई जना सष्टालाई पुरस्कृत र एक साहित्यीक सस्थालाई सम्मान गर्ने भएको छ । गजल अभियान दाङले हरेक वर्ष जस्तै यसबर्ष गजल क्षेत्रको लेखन तथा ...

Read More »

तिहारको टीका नपुछिँदै भारततर्फ

कञ्‍चनपुर— निधारमा टीका, काँधमा झोला । भाइटीकाको दिन लगाएको टीका पनि पुछिएको थिएन । मंगलबार बिहानको १० बज्नै लाग्दा सीमानाका गड्डाचौकी पुगेका कञ्चनपुरको वेदकोट नगरपालिका–१० का रामचरण राना हतारमा देखिन्थे । १० बजेपछि ...

Read More »

कलेज पढाउने तीन साथीलाई लकडाउनले खोलिदियो व्यवसायको बाटो

लकडाउनले धेरैलाई घरभित्रै थुन्यो। यही बेला कतिलाई भने आफ्नो प्रतिभा केलाउने समय मिल्यो। दबेका चाहना र सोखहरू पूरा गर्ने अवसर जुर्‍यो। यसकै एउटा उदाहरण हो- गमला दि क्रिएसन । ‘गमला ...

Read More »

साढे ४ दशकपछि पुनर्जीवन पाएको ‘रिङ्केबुङको राँगो’

रिङ्केबुङको राँगोलाई, चुङ्केबुङको चुलेसीले ताप्लेजुङमा ताकेर, कालेबुङमा काटेर अरुण तम्मर तरौला, तिते फापर छरौंला फुल लाउँला केसरी, खाउँला बेसरी । गायक सुरेश गन्धर्वले पञ्चायतकालमा गाएको यो कालजयी लोकभाका अहिले एकाएक ...

Read More »

भाइटीकाको उत्तम साइत ११ः३७ बजे

दाङ, २७ कार्तिक यसवर्षको भाईटिकाको उत्तम साईत विहान ११ः३७ बजे रहेको छ । मंसिर १ गते सोमबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम ...

Read More »

यमपञ्चक शुरु, काग तिहार भोलि

काठमाडौं, २७ कात्तिक । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान ...

Read More »