दाङ, ९ चैत । दाङमा लामो समयदेखि कालोपत्रे हुन नसकेको घोराही बजारको मुख्य सडकको कालोपत्रे गर्ने काम सुरु भएको छ । जग्गा विवादका कारण घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही बजारमै करिब ५ ...
Read More »समाचार
दाङमा पहिलो पटक राष्ट्रियस्तरको लोकदोहोरी प्रतियोगिता हुँदै
दाङ, ८ चैत । दाङमा पहिलोपटक राष्ट्रियस्तरको लोक दोहोरी गायन प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता आयोजना गर्न ...
Read More »महासंघको स्थानीय आर्थिक बिकास समितिमा बुढाथोकी मनोनित
दाङ,६ चैत । नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत रहेको स्थानीय आर्थिक विकास समितिको सदस्यमा दाङ घोराही निवासी व्यवसायी खड्ग बहादुर बुढाथोकी मनोनित भएका छन् । नेपाल उद्योग बाणिज्य महासंघले दाङ ...
Read More »पद्मोदयद्वारा स्थापना दिवस मनाउन सुरु
दाङ, ६ चैत । जिल्लाको सबैभन्दा पुरानो स्कुल पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयले आफ्नो ७५आंै स्थापना दिवस मनाउन सुरु गरेको छ । विद्यालयले शुक्रवार विविध कार्यक्रमको आयोजना गरी हिरक स्थापना ...
Read More »उपाध्यक्षको दबाबमा जबरजस्ती मीलापत्र कागज
दाङ, ४ चैत दाङको एक गाँउपालिकाले गाडीमा क्षति गरिदिएको भन्दै एक व्यक्तीलाई गाडी मर्मतकालागी जबरजस्ती कागज गराएको छ । जिल्लाको बगलाचुली गाँउपालिकाको गाडीमा क्षति पु¥याएको भन्दै बंगलाचुली गाँउपालिकाले गाडीमा क्षति ...
Read More »घोराहीमा न्यायिक समितिद्वारा ७२ मुद्दामा मिलापत्र
दाङ, ४ चैत । घोराही उपमहानगरपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा गरेको न्याय सम्पादनको अवस्था सार्वजनिक गरेको छ । बितेको ८ महिनाको अवधिमा न्यायिक समितिले दायर भएको उजुरीमध्ये ...
Read More »स्वास्थ्य संस्थाको अनुगमन र नियमन गर्ने छुट्टै निकाय बनाइँदै
३ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले स्वास्थ्य प्रत्यायन प्राधिकरण गठन गर्ने प्रक्रियालाई तीव्रता दिएको छ । प्राधिकरण सम्बन्धी सैद्धान्तिक अवधारणा पत्र मन्त्रिपरिषदले स्वीकृत गरिसकेपछि स्वास्थ्य तथा जनसख्या मन्त्रालयले ...
Read More »प्याराग्लाइडिङ फेवातालमा खस्दा सैनिक जवानको मृत्यु
पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा: दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ। सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर ...
Read More »मावि चौघेरामा वक्तृत्वकला प्रतियोगीता
घोराही, २८ फागुन कोराना भाईरसको महामारीका कारण शिक्षामा परेको प्रभावका विषयमा मावि चौघेरामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र प्रजातन्त्रका तथा विकास केन्द्रको ...
Read More »व्यवसायीक प्रयोजनका लागि निर्माण गरिएका सटरकाे उद्घाटन
दाङ,२७ फागुन । घोराही उपमहानगरपालिका-१० नारायणपुरमा रहेको श्री सिद्धरत्ननाथ नमूना माद्यामिक विद्यालयको जग्गामा निर्माण गरिएका सटरहरुको उदघाटन गरिएको छ । विद्यालय व्यवस्थापन समितिले स्कुलको आम्दानी बढाउनका लागि निर्माण गरेका १९ ...
Read More »
RaptiSandesh RaptiSandesh