Home / समाचार (page 243)

समाचार

सहायक प्रअको निधन शंकास्पद भन्दै सत्यतथ्य छानबिनकालागी विद्यालयको माग

दाङ, १७ फागुन जनजागृति मावि लमडरुवा घोराही १० लमडरुवाका सहायक प्रधानाध्यापक श्रीधर घिमीरेलेको निधन शंकास्पद भएकाले सुक्ष्म अनुसन्धान गर्न विद्यालयले प्रशासनसँग माग गरेको छ । विद्यालयले सोमवार प्रमुख जिल्ला अधिकारी ...

Read More »

लागुऔषधविरुद्ध सचेतना कार्यक्रम

दाङ, २३ फाल्गुन सामुदायिक प्रहरी सेवा केन्द्र दाङको आयोजनामा लागु औषध दुव्र्यशनविरुद्धको सचेतनामूलक कार्यक्रम बराह क्षेत्र मावि सेवार बनगाँउमा सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १२ को सहयोग ...

Read More »

स्थानीय सरकारको असहयोगका कारण पाँच तले घर कब्जामा

कानुनी लडाईँमा जीत हाँसिल । अदालतले कानुनी अधिकारको हकदार सावित गरिदिएपनि ब्यवहारत ः त्यो अनुभुती नहुँदा कैयन नागरिकहरुले सास्ती बेहोर्नु पर्छ । अँझ आफ्नै करोडौँको सम्पत्ति अर्काले जरबजस्ती हडपिरहँदा पनि ...

Read More »

बाघको छाला सहित दुई जना पक्राउ

दाङ, १२ फाल्गुन जिल्ला प्रहरी कार्यालय दाङले बाघको छाला ओसार पसारमा संलग्न २ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ। बुधबार पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी ...

Read More »

तत्कालका तीन महत्वपूर्ण राजनीतिक प्रश्न

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई सर्वोच्च अदालतले असंवैधानिक भनेर बदर गरिदिएपछि नेपाली राजनीति नयाँ मोडमा आइपुगेको छ। अबको राजनीतिक परिदृश्य कस्तो हुन्छ भन्नेमा आमचासो छ। भावी ...

Read More »

राजनीतिको केन्द्रमा फेरि देउवा : प्रधानमन्त्री बन्न प्रचण्ड र ओलीका छुट्टाछुट्टै प्रस्ताव

काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट प्रतिनिधिसभा विघटन गर्ने कदम खारेज भएपछि प्रतिनिधिसभा पुनःस्थापित भएको छ । प्रतिनिनिधिसभामा २७५ सिटमध्ये जम्मा ६३ सिट रहेको नेपाली कांग्रेसले गएको पुस ५ गतेअघिसम्म ‘प्रतिपक्ष ...

Read More »

कोभिड अवधिमा सरकारले गरेका तर कार्यान्वयन नभएका ७ निर्णय

काठमाडौं । नेपाल सरकारले कोभिड १९ विरुद्धको खोप पहिलोपटक फागुन ९ गते आइतबार खरिद गरेको थियो । खोप खरिदको तयारीबारे जानकारी गराउँदै फागुन ६ गते स्वास्थ्यसचिव लक्ष्मण अर्यालले पत्रकार सम्मेलनमा ...

Read More »

महिला जेसिजद्वारा मानव सेवा घरलाई सामाग्री हस्तान्तरण

घाेराही, ११ फाल्गुन बेवारिसे मानवहरूकाे सेवामा समर्पीत मानव कल्याण सेवा समाज सेवा घरलाई दाङ महिला जेसिजले विभिन्न सामाग्रीहरू हस्तान्तरण गरेकाे छ । मंगलवार सेवा घरमा एक कार्यक्रमकाे अायाेजना गरि सेवा ...

Read More »

प्रहरी कार्यालयको झ्यालबाट हामफालेर आत्महत्या प्रयास

११ फागुन, वीरगञ्ज । ०७७ फागुन ९ गते वीरगञ्ज-१५ नगवाका २५ वर्षीय विराट झाविरुद्ध सार्वजनिक शान्ति कसुर मुद्दामा जाहेरी पर्‍यो । जाहेरी आएलगत्तै वडा प्रहरी कार्यालय विर्ताको टोलीले सोधपुछका लागि ...

Read More »

निर्वाचन आयोगले चुनावका लागि आवश्यक सामग्री खरिद प्रक्रिया अघि बढायो

काठमाडौं , ११ फागुन । निर्वाचन आयोगले मध्यावधि चुनावका लागि आवश्यक सामग्री खरिदको प्रक्रिया अघि बढाएको छ । आयोगले मतदानमा आवश्यक स्वस्तिक छाप, मतपेटिका स्टिकर, नमेटिने मार्कर लगायतका एक दर्जन ...

Read More »