Home / समाचार (page 251)

समाचार

भाइटीकाको उत्तम साइत ११ः३७ बजे

दाङ, २७ कार्तिक यसवर्षको भाईटिकाको उत्तम साईत विहान ११ः३७ बजे रहेको छ । मंसिर १ गते सोमबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम ...

Read More »

यमपञ्चक शुरु, काग तिहार भोलि

काठमाडौं, २७ कात्तिक । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान ...

Read More »

लुम्बिनी : पर्यटकको भीड लाग्ने सिजनमै सुनसान

बुटवल, २७ कात्तिक । हरेक वर्ष दसैं–तिहारको अवधिमा आन्तरिक र बाह्य पर्यटकको भीड हुने बुद्ध जन्मस्थल लुम्बिनी यो वर्ष सुनसान छ । विश्वव्यापी कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान नखुल्दा मुख्य ...

Read More »

१८ वर्षीया युवतीको गोली हानी हत्या

काठमाडौं । रौतहटमा गएराति एक विवाहित युवतीको गोली प्रहार गरी हत्या भएको छ । माधवनारायण नगरपालिका ७, लौकाहा टोलकी १८ वर्षीया अमृता कुमारीको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको ...

Read More »

लुम्बीनी प्रदेशमा कोरोनाबाट २ सय १६ जनाको मृत्यु

घोराही, २६ कार्तिक कोरोना भाईरसको संक्रमणका कारण लुम्बीनी प्रदेशमा २ सय १६ जनाको मृत्यु भएको छ । कोरोना भाईरसको संक्रमणका कारण लुम्बीनी प्रदेशमा २ सय १६ जनाको मृत्यु भएको सामाजिक ...

Read More »

महिलालाई बोक्सीको आरोप लगाउने तीन जना पक्राउ

घोराही, २६ कार्तिक प्रहरीले दाङमा बोक्सीको आरोपमा महिलालाई गालीगलौज गर्ने ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले कात्तिक १५ गते मध्यराती मदिरा सेवन गरेर तुलसीपुरकी ३० वर्षीय ...

Read More »

प्रिन्टिङ प्रेस अनियमितता : प्रधानमन्त्री संलग्‍न रहेको मिश्रको आरोप

काठमाडौँ — तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप रेकर्ड गरेर चर्चामा आएका विजयप्रकाश मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद अनियमिततामा प्रधानमन्त्री केपी शर्मा ओली पनि संलग्न भएको आरोप लगाएका छन् । जापानबाट ...

Read More »

घोराहीमा दर्शन खाजा घर

घोराही, २६ कार्तिक घोराहीमा दर्शन खाजा घर सुरु भएको छ । जेसीज मार्गको जिल्ला अदालतदेखी पश्चीमतर्फ रहेको नयाँ सटरमा खाजा घर सुरु गरिएको हो । खाजा घरको घोराही उपमहनगरपालिका वडा ...

Read More »

कोभिड १९ तथा बजार व्यवस्थापनका बारेमा छलफल

दाङ, २५ कार्तिक । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा सरोकारवालाहरु संग कोभिड १९ तथा चाडपर्वको समयमा वजार व्यवस्थापन सम्बन्धमा छलफल गरिएको छ । छलफलमा सहभागिहरुले कोरोना सङक्रमण कम नभएको ...

Read More »

राजपुरमा कांग्रेसको वडा कार्यालय उद्घाटन

लमही,२५ कार्तिक । नेपाली काग्रेसले राजपुर गाउपालिका वडा नं. ६ मा वडा कार्यलयको उदघाटन गरेको छ । राजपुर गाउँपालिका वडा नम्बर ६ का वडा सभापति अर्जुन भण्डारीको अध्यक्षता तथा कांग्रेसका ...

Read More »