Home / Feature Breaking news / लुम्बीनी प्रदेशमा कोरोनाबाट २ सय १६ जनाको मृत्यु

लुम्बीनी प्रदेशमा कोरोनाबाट २ सय १६ जनाको मृत्यु

घोराही, २६ कार्तिक

कोरोना भाईरसको संक्रमणका कारण लुम्बीनी प्रदेशमा २ सय १६ जनाको मृत्यु भएको छ । कोरोना भाईरसको संक्रमणका कारण लुम्बीनी प्रदेशमा २ सय १६ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

लुम्बीनी प्रदेशमा २० हजार ९ सय १ जना संक्रमीत भएको र जसमध्य ६७ जनाको आईसीयू र भेन्टिलेटरमा उपचार भईरहेको मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमीत मध्य १७ हजार ५ सय ४१ जना उपचारपछि निको भईसकेका छन् भने १ सय ५ जना क्वारेनटाईमा र ३ हजार १ सय ५३ जना उपचाररत रहेको मन्त्रालयले जानकारी दिएको छ । लुम्बीनी प्रदेशमा मंगलवार ३ सय ३ जना नयाँ संक्रमीत थपीएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*