Home / समाचार / राजपुरमा कांग्रेसको वडा कार्यालय उद्घाटन

राजपुरमा कांग्रेसको वडा कार्यालय उद्घाटन

लमही,२५ कार्तिक । नेपाली काग्रेसले राजपुर गाउपालिका वडा नं. ६ मा वडा कार्यलयको उदघाटन गरेको छ ।

राजपुर गाउँपालिका वडा नम्बर ६ का वडा सभापति अर्जुन भण्डारीको अध्यक्षता तथा कांग्रेसका क्षेत्रीय सदस्य कृष्ण बहादुर बस्नेतको प्रमुख आथित्यतामा वडा कार्यालयको उदघाटन गरिएको हो ।

साथै उक्त कार्यक्रममा नेपाली कांग्रेसको १३ सदस्यीय वडा समिति समेत गठन गरिएको छ । जस अन्तर्गत सभापतिमा अर्जुन भण्डारी , उपसभापति कृष्णबहादुर चौधरी ,सचिबमा पार्बती चौधरी रहेका छन । उक्त समितिले वडाका प्रत्येक टोलहरुमा नेपाली कांग्रेसको समिति गठन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*