दाङ, २३ कार्तिक प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनालले जिल्लाको समृद्धि नेपाली काग्रेसले मात्र गर्न सक्ने बताउनुभएको छ । चुनावी प्रचार प्रसार कार्यक्रम अन्तर्गत विहिवार विहान घोराही उपमहानगरपालिका ४ लक्ष्मीपुरमा ...
Read More »Feature Breaking news
दाङ क्षेत्र नम्बर १ मा कांग्रेसको प्रचार तीव्र
दाङ, २३ कार्तिक नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले चुनावी प्रचारलाई तीव्र पारेको छ । वुधवार राजपुर, धर्ना र वेलामा अगुवा कार्यकर्ता भेटघाटसँगै प्रचारप्रसार गरेको यस क्षेत्रका उमेद्वारहरु प्रतिनीधिसभा ...
Read More »कांग्रेसलेमात्र विकास गर्छः गिरी
दाङ, २३ कार्तिक नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले कांग्रेसले मात्र विकास र समृद्धि ल्याउन सक्ने बताउनुभएको छ । नेपाली कांग्रेस तुल्सीपुर उपमहानगरपालिका वडा नम्वर ६ ईकाइ समितिले आयोजना गरेको ...
Read More »प्रादेशिक राजधानी हाम्रो मिसनः दिपक गिरी
१) स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै तपाई प्रतिनिधि सभाको निर्वाचनको उम्मेद्वार बन्नुभएको छ, तपाईका मुख्य निर्वाचनका एजेण्डा के हुन् ? धन्यवाद तपाई, अनि तपाईको गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई पनि ...
Read More »दाङ कांग्रेसको चुनावी अभियान तीव्रः उमेद्वारहरु गाँउगाँउमा
दाङ, २२ कार्तिक नेपाली कांग्रेसले दाङमा चुनावी अभियान तीव्र बनाएको छ । जिल्लाका ३ वटै क्षेत्रमा चुनावी कार्यक्रमहरुलाई तीव्र बनाएको कांग्रेस दाङले बताएको छ । उमेद्वारहरु आफ्नो निर्वाचन क्षेत्रमा चुनावी ...
Read More »कृष्णबहादुर महरा रोल्पा पुगेर भने– ‘चुनावमात्र दाङबाट लड्ने हो, रोल्पाको विकासमा क्रियाशील छु’
दाङ, २२ कार्तिक माओवादी नेता कृष्णबहादुर महरा यसपटक रोल्पाबाट उम्मेदवार बन्न चाहन्थे । बाधक बने अर्का नेता वर्षमान पुन । उनले महराको योजना सफल हुन दिएनन् । बाध्य भएर दाङको ...
Read More »बजारमा तरकारीको मूल्य दोब्बर
लिलाधर वली घोराही,२१ कार्तिक बाहिरवाट आउने तरकारीको आपुर्तिमा कमिसँगै बजारको माग अनुसार जिल्लामा अझै तरकारी उत्पादन हुन नसक्दा तरकारीको मूल्य दोब्बर बढेको भएको छ । जिल्लामा तरकारी उत्पादनमा कमिसँगै दसैं ...
Read More »कांग्रेस दुई नम्बर क्षेत्रद्धारा प्रचार तीव्रः गाँउगाँउमा सम्पर्क कार्यालय स्थापना हुँदै
घोराही, २१ कार्तिक आगामी मंसीर २१ गते हुने निर्वाचनकालागि क्षेत्र नम्बर २ का लागि नेपाली कांग्रेसले प्रचारप्रसारलाई तीव्र बनाएको छ । निर्वाचनकालागि यस क्षेत्रमा प्रचारप्रसारलाई तीव्र बनाईएको यस क्षेत्रका प्रचारप्रसार ...
Read More »काग्रेसले सातै प्रदेशमा चुनावी सभा गर्ने
काठमाडौं,२१ कार्तिक । नेपाली कांग्रेस संविधानसभाबाट जारी संविधानको कार्यान्वयन, लोकतन्त्रको रक्षासहित मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउने मुख्य लक्ष्यसहित मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रचारमा ...
Read More »‘दाङ काग्रेसको किल्ला हो,काग्रेसले नै चुनाव जित्छ’–केन्द्रीय सदस्य चौधरी
घोराही,२० कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले नेपाली काग्रेसले दाङका सवै क्षेत्रहरुमा जित हासिल गर्ने बताएकी छिन । प्रेस युनियन दाङले सोमवार लमहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा ...
Read More »
RaptiSandesh RaptiSandesh