बिमला घर्ती घोराही, ५ साउन २० बर्ष पछि भएको स्थानीय निर्वाचनमा मतदान गर्न नपाएकाहरु यतिबेला पछुतो मानिरहेका देखिन्छन् । मतदाता नामावलीमा नाम नहुँदा मतदान गर्न नपाएकाहरुकाहरुको भिड हिजो आज जिल्ला ...
Read More »Author Archives: सुदिप गौतम
जिल्ला वनद्धारा उत्कृष्ट व्यक्ती र संस्थालाई सम्मान
दाङ, ५ साउन । जिल्ला वन कार्यालय दाङले जिल्लामा वन क्षेत्रमा योगदान पु¥याउने व्यत्ति तथा संघ संस्थाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । कार्यालयले विहिवार घोराहीमा एक कार्यmमको आयोजना ...
Read More »दाङका सुनचाँदी पसलहरु बन्द
चेतन रेग्मी तुलसीपुर, ५ साउन दाङ जिल्लाका सम्पूर्ण सुनचादी पसलहरु बन्द भएका छन् । तुल्सीपुरका सुनचाँदी व्यवसायीमाथी हातपात गर्नेहरुलाई प्रसासनले कार्बाही नगरेको भन्दै उनीहरुले आज बिहीबार पसल बन्द गरेका हुन् ...
Read More »जुम्बा गुरु ‘अतिथी’
देवेन्द्र बस्नेत एसएलसी पास भएपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ जाने योजना बन्यो । घोराहीकी अतिथी राजभण्डारीमा अध्ययनसंगै नृत्य क्षेत्रमा केहि गर्छु भन्ने आँट उपद्रो थियो । उनले केहि समय ...
Read More »वैदेशिक रोजगारमा ठगीः पीडितलाई सहज छैन ‘न्याय’
दाङ, ५ साउन गतबर्षको साउन २४ मा लमहीका नरवहादुर सुनार स्थानीय एक ऐजेण्ट मार्फत बैदेशिक रोजगारीका लागि ‘साउदी अरब’ उडे । मासिक अरेबीयन १ हजार ४ सय तलब दिलाउने सम्झौतामा ...
Read More »कपडा फेर्दा कटुवाल आईपुगेपछी मोडल सीर्जु लाजले भुतुक्कै
नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका (तीज) को अवसरमा नेपाली संगीत बजारमा जीत गीतको सिजन छ । आजभोली जताततै तीज गीतहरु घन्कीरहेका हुन्छन् । हरेक वर्ष झै तीजको रौनकता सुरु ...
Read More »कांग्रेसको झण्डा हटाउदै नेविसंघ
घोराही, ५ साउन नेपाली कांग्रेले घोराहीमा राखेका झण्डाहरु हटाईएको छ । नेविसंघ दाङ क्षेत्र नम्बर ३ ले असार १४ गते भएको स्थानीय तहको निर्वाचनका समयमा प्रचारकालागी राखेका झण्डाहरु आजदेखी हटाउन ...
Read More »तुलसीपुरमा तीज विशेष साँस्कृतिक कार्यक्रम हुने
दाङ, ४ साउन दाङको तुलसीपुरमा तीज विशेष सास्कृतिक कार्यक्रम हुने भएको छ । २०७४ सालको तिज पर्वलाई लक्षित गरी डि.एल डान्स एकेडेमीको मख्य आयोजना र ड्रिम होस्टेल एवं मल्ट्रि मिडिया ...
Read More »घोराही ३ मा चौधरीद्धारा पदभार ग्रहण
घोराही उप–महानगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष माधव चौधरीले आज पदभार ग्रहण गर्नुभएको छ । उहाँलाई उप महानगरपालिकाका उप प्रमुख सिता न्यौपानेले पदभारग्रहण गराउनु भएको हो । पदभार ग्रहण ...
Read More »लोपोन्मुख कुसुण्डा बने उपमहानगरका ‘सांसद’
देवेन्द्र बस्नेत दाङ, ४ साउन लामो समय सम्म सरकार समक्ष लोपोन्मुख कुसुण्डा समुदायको उत्थानका लागि अपिल गर्दै आएका धनवहादुर कुसुण्डा सोमवार स्थानीय सरकारको नेतृत्वकर्ताको हैसियतामा सपथ खाँदै थिए । माग ...
Read More »
RaptiSandesh RaptiSandesh