दाङ, २४ भदौ । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले केन्द्र र प्रदेशमा ‘आम सञ्चार प्रतिष्ठान’ गठन हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाले आयोजना गरेको कार्यक्रममा ...
Read More »Author Archives: सुदिप गौतम
शिक्षा दिवस मनाइयो
दाङ २३ भदौ जिल्ला शिक्षा कार्यालय र जिल्ला शिक्षा समिति दाङको आयोजनामा ३८ औँ राष्टिय शिक्षा दिवस तथा अन्तराष्टिय साक्षरता दिवस मनाइएको छ । जिल्ला शिक्षा अधिकारी रुद्रप्रसाद रेग्मीको अध्यक्षता ...
Read More »तुलसीपुर चोक वरिपरीका फुटपाथ पसल व्यवस्थापन
घोराही, २३ भदौ घोराहीको मुख्य बजार क्षेत्र तुलसीपुर चोकका सडक पेटीमा राखिएका फूटपाथ पसलहरु हटाईएको छ । सडक छेउबाट हटाएर फुटपाथ पसलहरुको एकीकृत व्यवस्थापन गरिएको छ । घोराही १५ स्थित ...
Read More »दाङ उवासंघमा व्यवसाय दर्ता शिविर सुरु
घोराही, २३ भदौ करको दायरा भन्दा बाहिर रहेर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुलाई करको दायरमा ल्याउने उद्देश्यले घोराहीमा तीन दिने व्यवसाय दर्ता शिविर सुरु भएको छ । दाङ उद्योग बाणिज्य संघ, ...
Read More »देशभक्तीको भावना जागृत गराउन आवश्यक
घोराही, २३ भदौ विद्यार्थीहरुमा देशभक्तिको भावना जागृत गराएर युवा वर्गलाई राष्ट्र र राष्ट्रियताप्रति सजक बनाउनुपर्ने घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । प्राज्ञिक विद्यार्थी परिषद नेपाल घोराही कमिटिले आयोजना ...
Read More »हाजिरी जवाफ प्रतियोगितामा ज्ञानज्योति प्रथम
बिमल गौतम तुलसीपुर, २३ भदौ अतिरिक्त क्रियाकलापले बालबालिकाहरुको चौतर्पिm बिकासमा सहयोग पुग्ने आज तुलसीपुरमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन । राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारि ...
Read More »उद्योग वाणिज्य महासंघमा मनोनितलाई स्वागत
भदौ, २३ तुलसीपुर नेपाल उद्योग वाणिज्य महासंघको विभिन्न उपसमितिमा मनोनित सदस्यहरुलाई आज शुक्रवार एक कार्यक्रमका विच तुलसीपुर उद्योग वाणिज्य संघले स्वागत एवं वधाई ज्ञापन गरेको छ । वाणिज्य संघका अध्यक्ष ...
Read More »मनपरि कर लगाएकोमा वन महासंघको विरोध
दाङ, २३ भदौ स्थानीय तहले लगाउने करका बिषयमा संघीय र प्रादेशीक कानुन बनी नसकेको अवस्थामा दाङका केहि स्थानीय तहले आफूखुशी कर लगाएकाको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ दाङले त्यसको बिरोध ...
Read More »तीनजना मात्र ‘भ्रष्टाचारी’ भएको देश नेपाल !
देशको एकीकरण गरिदिएबापत राष्ट्रनिर्माताले उपेक्षा, अपमान र गालीका सहस्र वाणको सामना गर्नुपर्ने मुलुकमा राम्रा काम गरेकै भरमा तिनको उच्च मूल्याङ्कन हुने अपेक्षा राखिनुहुन्न । कतिपय राजनीतिकर्मी योग्य, असल र इमानदार ...
Read More »सुकुम्वासीको गुनासोः ‘लालपुर्जा, बत्ति, एक घर एक धारा नारामा सिमित’
निरला अर्याल गैरे तुलसीपुर, २२ भदौ सुकुम्वासीहरुका समस्याहरु प्रति राज्य गम्भीर नभएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । सुरक्षीत बसोवासको सुनिश्चत अधिकार हिंसा मुक्तिका निम्ती महिलाको मुल आधार महिलाहरु संग ...
Read More »
RaptiSandesh RaptiSandesh