Home / Author Archives: सुदिप गौतम (page 408)

Author Archives: सुदिप गौतम

मान्छेले दिनको ५२ मिनेट अर्काको कुरा गरेरै बिताउँछ !

एजेन्सी । प्रत्येक मानिसले दिनमा एकपटक भएपनि आफ्ना अगाडि नभएको मान्छेको कुरा गरेकै हुन्छ । कसैको कुरा काट्ने बानी हुन्छ भने कतिले प्रशंसा र राम्रो नियतले पनि कुरा गरिरहेका हुन्छन् ...

Read More »

आगलागीः दश महिनामा नौ जनाको जलेर मृत्यु

लिलाधर वली दाङ,१जेठ । गत मंसिर २७ गते बंगलाचुली गाउँपालिका–८ गुराँसेमा सोलारको व्याट्री पड्किएर नवराज पुनको घरमा आगलागी भयो । आगलागीका कारण घरमा सुतेका उनका दुई छोरी र एक छोराको ...

Read More »

सत्यतथ्य समाचार उठान गर्नुपर्ने स् नगर प्रमुख शाह

अजय मिश्र कपिलवस्तु, १ जेठ । चित्राँश मिडिया प्रा.लिको आयोजना तथा कृष्णनगर नगरपालिका कार्यालयको सहयोगमा ५ दिनको क्षमता अभिबृद्धि तथा पत्रकारिता तालिम सम्पन्न भएको छ । बैशाख २७ गते देखी ...

Read More »

मिडिया काउन्सिल विधेयकका विषयमा आयोग र महासंघबीच छलफल

काठमाडौं,३१ बैशाख । सरकारले ल्याउन लागेको मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा राष्ट्रिय मानवअधिकार आयोग र नेपाल पत्रकार महासंघबीच छलफल भएको छ । आयोगका कार्यवाहक अध्यक्ष ...

Read More »

आगलागीमा परेर सल्यानमा ३ जनाको मृत्यु

सल्यान, ३१ वैशाख । गर्मीयाम सुरु भएसँगै जिल्लाका विभिन्न सामुदायिक वनमा भिषण आगलागी भएको छ । सामुदायिक वनमा लागेको आगो गाउँमा पसेपछि आगो निभाउने क्रममा ३ जनाको मृत्यु भएको छ ...

Read More »

१२ जना अपांग विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

दाङ, ३१ वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर ५ ले १२ जना अपांगता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । वडा अध्यक्ष विष्णुमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख ...

Read More »

दाङमा सानी आमाको मलामी गएका भतिजाको डुवेर मृत्यु

दाङ,३० बैशाख । दाङमा सानी आमाको मलामी गएका एकजना व्यक्तिको राप्ती नदीमा डुवेर मृत्यु भएको छ । आफ्नी आमाको बहिनी (सानी आमा) लमही नगरपालिका वडा नं। ९ अमेलिया बजार निवासी ...

Read More »

नेपाल शिक्षक संघले मनायो ३० औँ स्थापना दिवस

दाङ,३० बैशाख । नेपाल शिक्षक संघ दाङले ३० औँ स्थापना दिवस मनाएको छ । संघले सोमवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो । स्थापना दिवसका अवसरमा संघले ...

Read More »

अग्नि पीडितलाई राहत सामग्री हस्तान्तरण

दाङ, २९ बैशाख । घोराही उपमहानगरपालिका वडा नं. ५ बसन्तापुर निवासी अग्नि पीडित मानप्रसाद चौधरीको परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । घोराही उपमहानगरपालिका विपद् व्यवस्थापन महासंघ र नेपाल रेडक्रश ...

Read More »

अग्नीपिडित परिवारलाई गायिका भुमीका गिरीको सहयोग, सहयोग गर्न सबैमा अपील

दाङ, २९ वैशाख लोकदोहोरी गायिका भुमीका गिरीले अग्नी पिडीत परिवारलाई नगद सहयोग गर्नुभएको छ । दाङको राजपुर गाँउपालिका १ पटौदी नाकाका अग्नीपिडीत गगन बस्नेतको परिवारलाई गायिका तथा मोडल भूमीका गिरीले ...

Read More »