दाङ,२३ भदौ । नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित अस्पताल तथा उपचार केन्द्रबाट डेढ लाख बढिले आखाँको नयाँ दृष्टि प्राप्त गरेका छन । नेपाल नेत्रज्योति संघ दाङ अन्तर्गत सञ्चालित राप्ती आँखा ...
Read More »Author Archives: सुदिप गौतम
ब्राउन सुगरसहित एक जना पक्राउ
दाङ,२३ भदौ । दाङ प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । तुलसपिुर उपमहानगरपालिका वडा नं. १७ मज्गैको पत्रे खोलावाट नेपापलगंज निवासी तसौवर खानलाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ...
Read More »नाडेज्दा कपमा नेपालको शानदार बिजयी
काठमाडौं,२२ भदौ । नाडेज्दा कपमा नेपालले शानदार बिजयी सुरुवात गरेको छ । खेलमा घरेलु टोली किर्गिस्तानलाई ८–२ को गोलअन्तरले पराजित गर्दै नेपालले शानदार सुरुआत गरेको हो । नेपालको जितमा साबित्रा ...
Read More »थारु पत्रकार संघको अध्यक्षमा दहित
दाङ,२२ भदौ । थारू पत्रकार संघ नेपालको अध्यक्षमा सन्तोष दहित निर्विरोध चयन भएका छन । संघको चितवनमा भएको चौथो केन्द्रिय अधिवेशनले दाङका पत्रकार दहितको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ...
Read More »प्रधानाध्यापकहरूसँग शिक्षक संघकाेे छलफल
दाङ, २१ भदौ नेपाल शिक्षक संघ दाङले शनिवार तुलसीपुरमा वृहत अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शैक्षिक गुणस्तर अभिवृद्धि एवं सांगठनिक सुदृढिकरणका लागि भएको अन्र्तक्रिया कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका,शान्तिनगर गाउपालिका,बबई गाउपालिका ...
Read More »घाेराही चेम्बरकाे पद हस्तान्तरण तथा सपथ ग्रहण
घाेराही, २१ भदाै घाेराही चेम्बर अफ कमर्सकाे प्रथम पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम शनिवार सम्पन्न भएकाे छ । घाेराहीमा एक कार्यक्रमकाे अायाेजना गरि पद हस्तान्तरण तथा सपथ ग्रहण भएकाे ...
Read More »१८ करोड काण्डः नारायणपुरबासी त्रसित
नारायणपुर, २१ भदौ देव विकास बैंक नारायणपुर शाखाका म्यानेजर समीर बुढाथोकीले १८ करोड हिनामीना गरेको घटनामा निर्दोष व्यक्तीहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै नारायणपुर क्षेत्रका व्यक्तीहरुले आफूहरु त्रसित भएको बताएका छन् ...
Read More »पानीमा डुबेर दाङमा तीन जनाको मृत्यु
घोराही, २१ भदौ दाङमा पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ । जिल्लामा शुक्रवार र शनिवार पानीमा डुबेर तीन जनाको मृत्यु भएको हो । शुक्रवार तुलसीपुर उपमहागरपालिका वडा नम्बर ८ ...
Read More »स्थापित हुदै प्राविधिक शिक्षा
दाङ,२० भदौ । कुनै बेलामा प्राविधिक शिक्षा अध्ययनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको थियो । प्राविधिक शिक्षालयका रुपमा लालमटियामा रहेको राप्ती प्राविधिक शिक्षालय बाहेक अनेत्र प्राविधिक शिक्षा पढाई हुदैन ...
Read More »वडाध्यक्षद्वारा झोलुङ्गे पुल बिक्री
नुवाकोट,२० भदौ । नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुशी बेचेका छन् । विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ ...
Read More »
RaptiSandesh RaptiSandesh