Home / समाचार / थारु पत्रकार संघको अध्यक्षमा दहित

थारु पत्रकार संघको अध्यक्षमा दहित

दाङ,२२ भदौ । थारू पत्रकार संघ नेपालको अध्यक्षमा सन्तोष दहित निर्विरोध चयन भएका छन । संघको चितवनमा भएको चौथो केन्द्रिय अधिवेशनले दाङका पत्रकार दहितको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

जसको उपाध्यक्षमा उन्नती चौधरी, महासचिवमा सन्तकुमार चौधरी, सचिवमा कमल चौधरी, कोषाध्यक्षमा दुष्यन्त चौधरी चयन भएका छन ।

सदस्यहरुमा हेमन्त चौधरी, दिप्तीशिखा चौधरी, श्रीराम दहित, मधुरानी चौधरी, रेनु चौधरी, शम्भु प्रसाद थारू, राजु चौधरी, रामअवातार चौधरी, रामचन्द्र कुश्मी, चन्द्रिका चौधरीलाई चयन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*