दाङ,११ बैशाख । डिभिजन वन कार्यालय दाङको टोलीले एउटा बन्यजन्तु चित्तलको जिवितै उद्धार गरेको छ । तुलसीपुर उपमहानगरपालिका–१५ पतकौली स्थित घडेरीडाँडा सामुदायिक वन क्षेत्रबाट बिहिवार दिउँसो चित्तलको उद्धार गरिएको डिभिजन ...
Read More »Author Archives: सुदिप गौतम
कांग्रेस दाङद्धारा लोकतन्त्र दिवसको शुभकामना
दाङ,११ बैशाख । नेपाली कांग्रेस दाङले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेको छ । नेपाली कांग्रेस दाङका सभापति किर्तीबहादुर खड्काले एक विज्ञप्ति जारी गर्दै लोकतन्त्र दिवसको अवसरमा सबैमा शुभकामना दिएका ...
Read More »कोरोनाको त्रास : ई–हाजिरी छोडेर रजिष्टरमा हाजिर
दाङ, ११ बैशाख । सरकारले लकडाउन घोषणा गर्नुअघि जिल्लाका अधिकांस कार्यालयहरुमा विद्युतीय हाजिरी नै प्रयोगमा थियो । तर कोभिड १९ को संक्रमणसँगै कार्यालयहरुले ई–हाजिरी रोकेका छन् । ई–हाजिरी गर्दा एकै ...
Read More »‘जनता समाजवादी पार्टी’ दियो दल दर्ताको निवेदन
काठमाडौ,११ बैशाख । ‘जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको हो । दर्ता नम्बर १३८८ ...
Read More »नभेटेकाे धेरै भयाे
सम्झना त आउछ प्रिया नभेटेको धेरै भयो माया त साह्रै लाउछ प्रिया नभेटेको धेरै भयो चन्चल तनलाई थुनेपछि, को मल मनलाई ठुंगेपछि खुशियाली त हराउँछ प्रिया नभेटेको धेरै भयो छिया ...
Read More »प्रदेश पाँचमा चैतसम्म ३४ प्रतिशत बजेटमात्र खर्च
बुटवल, १० वैशाख संघीय, प्रदेश र स्थानीय तहमा कोरोना कहरले गर्दा बजेट निर्माणको प्रक्रिया सुरु नहुँदा त्यसको असर सबैतिर देखिएको हो। स्थानीय तहहरुले योजना छनौट, प्राथमिकता तथा आयव्ययको अनुमानित प्रक्षेपण ...
Read More »भारतमा कोरोनाले २४ घण्टामा ५० जनाको मृत्यु
काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित ५० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ५० जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको ...
Read More »सर्वोच्चले फाँटबाटै फर्कायो अध्यादेशविरूद्धकाे रिट
काठमाडौ, १० वैशाख सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद र राजनीतिक दलसम्बन्धी अध्यादेश सर्वोच्च अदालतले फाँटबाटै फर्काइदिएको छ। सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार अधिवक्ता शैलेन्द्र हरिजनले ...
Read More »एकैदिन १० जनामा कोरोना पोजेटिभ पुष्टि, संक्रमित ४१ पुगे
काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमण भएका थप १० जना पुष्टि गरिएका छन् । मंगलबार परीक्षण गरिएका कोरोना संक्रमितमध्ये १० जनामा पोजेटिभ पुष्टि भएको बताइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ...
Read More »चार जना सिकारी हतियार र मोटरसाइकल सहित पक्राउ
दाङ, ९ बैशाख डिभिजन वन कार्यालय दाङको गस्ति टोलीले पश्चिम दाङबाट ४ जना सिकारीलाई हतियार सहित पक्राउ गरेको छ । आज मंगलबार दिउसो साढे ३ बजेतिर शान्तिनगर गाउँपालिका वडा नं ...
Read More »
RaptiSandesh RaptiSandesh