Home / Author Archives: सुदिप गौतम (page 329)

Author Archives: सुदिप गौतम

खुमबहादुर खड्का स्मृति भवनको शिलान्यास

दाङ,१५ जेठ । दाङको घोराहीमा नेपाली काग्रेसका नेता तथा पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्का स्मृति भवनको शिलान्यास गरिएको छ । घोराही उपमहानगरपालिका–१५ नेपाली कांग्रेसको पार्टी कार्यालय रहेको स्थानमा खुमबहादुर स्मृति भवनको ...

Read More »

दाङका थप २ जनामा कोरोनाको संक्रमण

दाङ,१५ जेठ । दाङमा थप २ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा देउखुरीको गढवा गाउँपालिका निवासी दुुई जना ...

Read More »

नेपालमा कोरोना संक्रमितको संख्या १०४२

दाङ १५ जेठ । नेपालका कोरोना संक्रमितको संख्या १०४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजोको संख्यामा आज १ सय ५६ जना थपिदा संक्रमितका संख्या १ हजार ४२ ...

Read More »

कांग्रेस दाङद्धारा १३ औं गणतन्त्र दिवसको शुभकामना

दाङ,१५ जेठ । नेपाली कांग्रेस दाङले १३ औ्र गणतन्त्र  दिवसको अवसरमा शुभकामना दिएको छ । कांग्रेसका जिल्ला सभापति किर्तीबहादुर खड्काले आज विहिवार एक विज्ञप्ति जारी गर्दै १३ औं गणतन्त्र  दिवसका ...

Read More »

दाङका नयाँ संक्रमीत क्वारेनटाइनमा बसेकाहरू

दाङ, १४ जेठ दाङमा नयाँ पुष्टि भएका काेराेना संक्रमीतहरू क्वारेनटाइनमा बसेकाहरू रहेका छन् । वुधवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिअार जाँच भएर वुधवार पुष्टि भएका १५ जना क्वारेनटइनमा बसेकाहरू रहेकाे ...

Read More »

दाङका थप १५ जनामा काेराेना संक्रमण

दाङ, १४ जेठ दाङका १५ जनामा एकैदिन काेराेना संक्रमण पुष्टि भएकाे छ । वुधवार घाेराही उपमहानगरपालिका वडा नम्बर १० का ३ जना, घाेराही १८ का ४ जना र लमही नगरपालिका ...

Read More »

बुद्ध हस्पिटलद्वारा कर्मचारीहरूकाे काेराेना बिमा

दाङ, १४ जेठ दाङमा काेराेना (Covid-19) काे बिमा गर्नेहरू बढ्दै गएका छन् । बिमा गर्नेहरूकाे संख्या दैनिक बढ्दै गएकाे बिमा कम्पनीहरूले जानकारी दिएका छन् । यसै क्रममा घोराही-१५ मा रहेकाे ...

Read More »

घेराही ७ मा स्वास्थ्य सचेतनासँगै स्वास्थ्य सामाग्री सहयाेग

घाेराही, १४ जेठ घाेराही उपमहानगरपालिका वडम नम्बर ७ का विभिन्न गाँउमा स्वास्थ्य सामाग्री सहयाेग गरिएकाे छ । नेपाली काग्रेसका युवा नेता तथा समाजसेवी सराेज शाहकाे अगुवाईमा वडाका बेसाही, घुस्रा, साैडीयार, ...

Read More »

अटाे भिल्लामा फाेरडी ह्वील ईलामेन्ट

घाेराही, १४ जेठ घाेराही १४ मा रहेेेेेकाे अटाे भिल्ला बिजनेश ग्रुपले फाेर डी ह्वील ईलामेन्ट सञ्चालनमा डिजिटल प्रविधि सञ्चालनमा ल्याएकाे छ । जसकाे वुधवार उद्घाटन गरिएकाे छ । दाङ जिल्ला ...

Read More »

कांंग्रेस दाङद्धारा मुस्लिम समुदायको पर्व इदको शुभकामना

दाङ १२, जेठ । नेपाली काग्रेस दाङले मुस्लिम धर्माबलम्बीहरुको पर्व इदको अवसरमा शुभकामना दिएको छ । नेपाली कांग्रेस दाङका सभापति किर्तीबहादुर खड्काले एक विज्ञप्ति जारी गरी मुस्लिम समुदायको ठूलो पर्व ...

Read More »