Home / Author Archives: सुदिप गौतम (page 123)

Author Archives: सुदिप गौतम

नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो

चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा खसेको पहिरो पन्छाएपछि दुईतर्फी नै सडक खुलेको छ । आज बिहान साढे २ बजेतिर पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक करिब आठ घण्टापछि दुईतर्फी नै खुलेको ...

Read More »

आजदेखि मौसममा सुधार हुने

हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का ...

Read More »

०४५ सालकै धारमा फर्कियो कोसी

कोसी नदीको भँगालो उदयपुर, सप्तरी र सुनसरीका बस्तीतर्फ पसेको छ । आज बिहान करिब ४ बजेबाट भँगालो बस्तीमा प्रवेश गरेको हो । उदयपुरको बेलका डुम्म्रिबोटे ८ नम्बर वडाबाट बाढीको भँगालो बस्तीमा ...

Read More »

विद्यार्थीमा भाइरल ज्वरो बढ्न थालेपछि विद्यालय ७ दिन बन्द

दाङ,१८ साउन । विद्यार्थीमा भाइरल ज्वरो बढ्न थालेपछि दाङको राप्ती गाउँपालिकाका विद्यालय सात दिनका लागि बन्द गरिएको छ । राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा भाइरल ...

Read More »

संसद् अधिवेशन अन्त्य गरी निर्वाचन घोषणा गर्ने सरकारको तयारी

साताको सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद्को बैठक बस्ने प्रचलन छ । तर, गएको हप्ताको बिहीबार र यो हप्ताको सोमबार मन्त्रिपरिषद् बैठक बसेन । अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिसभा ...

Read More »

वर्षमै ६ करोडको प्लास्टिक फूल आयात

गत वर्ष झन्डै ६ करोड रुपैयाँको प्लास्टिकबाट बनेका फूल, गुच्छा आयात भएको छ । भन्सार विभागका तथ्यांक अनुसार गत वर्ष ५ करोड ७४ लाख ६३ हजार रुपैयाँ बराबरका १ लाख ...

Read More »

क्लबले उपाधि जितेपछि राखे किरण चेम्जोङले मैदानमै प्रेमिकालाई विवाह प्रस्ताव

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान गोलरक्षक किरण चेम्जोङले आफू सहभागी फुटबल टिम माजिया स्पोर्टस एन्ड आरसीले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेसँगै प्रेमिकालाई विवाह प्रस्ताव राखेका छन् । सोमबार भएको ...

Read More »

पहिरोका कारण अस्तव्यस्त नारायणगढ–मुग्लिन सडक [तस्बिरहरु]

शनिबार रातिदेखि जारी वर्षाका कारण देशका धेरै ठाउँमा पहिरो जाँदा जनजीवन अस्तव्यस्त बनेको छ। म्याग्दी, रुकुम, चितवन लगायत ठाउँमा पहिरोले जनजीवन अस्तव्यस्त बनाएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। चितवनको ...

Read More »

विपत् प्रभावितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिई राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिएका छन्। गृहमन्त्री खाणले म्याग्दीको मालिका गाउँपालिका– २ रुममा गएको पहिरो, चितवनको ...

Read More »

म्याग्दीमा पहिरोमा पुरिए एकै परिवारका पाँच जना

म्याग्दीमा पहिरोले पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। मंगलबार बिहान साढे ६ बजे मालिका गाउँपालिका-२ रुममा पहिरो खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ...

Read More »