Home / मनोरञ्जन / गायक चन्द्र शर्माको ‘बाच्छीने धान खायो’

गायक चन्द्र शर्माको ‘बाच्छीने धान खायो’

लोकदोहोरी गायक चन्द्र शर्माको तीज गीत बाच्छीले धान खायो बजारमा आएको छ । शर्माको यसवर्षको गीत ‘बाच्छीले धान खायो’ बोलको तीज गीत चर्चीत गीत बनेको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यष समेत रहेका दंगाली गायक शर्माको यसवर्षको तीजको झ्याउरे गीत यसवर्षको उत्कष्ट गीत हो । यस गीतमा मायाको भावलाई समेटिएको छ ।

19904771_1719250828104391_2099930934_n

प्रेमी प्रेमीकाबीचको माया र मायामा हुने त्यागलाई गीतमा समावेश गरिएको छ । तीजको समयमा भेट भएका युगल जोडीबीचको कुराकानीलाई गीतमार्फत व्यक्त गरिएको यो गीत सबेको रोजाई बनेको छ ।

20246151_1423346964423291_7541079274340458070_n
चन्द्र शर्मा र टिका तारमी मगरको स्वर रहेको छ । नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको लय रहेको गीतलाई मेलोडी फिल्मस् प्रा.लिले उत्पादन तथा वितरण गरेको हो । गीतमा रामजी खाँड, करिश्मा, आरुषी, रुविना र मालतीको अभिनय रहेको छ । बब्बु थापाको निर्देशन, मौसम हिमाली कोरियोग्राफी, दुर्गा पौडेलको छायांकन, प्रविण भट्टको सम्पादन रहेको भिडियोको दृष्य निर्माण एकता फिल्मस् नेपालले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*