Home / खेलकुद (page 15)

खेलकुद

मार्शल आर्ट हाप्किडोको प्रदेशस्तरिय सेमिनार दाङमा हुने

दाङ,१६ असार । मार्शल आर्ट हाप्किडोको प्रदेशस्तरिय सेमिनार दाङको घोराहीमा हुने भएको छ । नेपाल मार्शल आर्ट हाप्किडो संघ दाङको आयोजनामा साउनको १० र ११ गते घोराहीमा प्रदेशस्तरिय सेमिनार हुन ...

Read More »

३५५ दिनपछि रोनाल्डोको फ्रिकिक गोल

एजेन्सी । क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकमा स्वीटरजल्याण्डलाई ३–१ ले हराउँदै पोर्चुगल युईएफए नेसन्स लिगको फाइनलमा पुगेको छ । त्यसमा रोनाल्डोको ५५ दिनपछिको ह्याट्रिकसँगै चर्चामा छ, ३५५ दिनपछि उनले गरेको फ्रिकिक गोल ...

Read More »

तुलसीपुर–११ मा वडाध्यक्ष कप फुटवल प्रतियोगिता सुरु

दाङ,१३ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा वडा अध्यक्ष कप फुटवल प्रतियोगीता सुरु भएको छ । वडा नम्बर ११ को आयोजनामा आज देखि सुरु भएको प्रतियोगीता १५ गते ...

Read More »

दाङ आईटिएफ तेक्वान्दोलाई एक स्वर्णसहित चार पदक

दाङ,२६ बैशाख । प्रदेश नं.५ को रुपन्देहीमा भएको प्रथम प्रदेशस्तरिय मुख्यमन्त्री रनिङ शिल्ड खुल्ला प्रतियोगिता अन्तर्गत आईटिएफ तेक्वान्दोमा दाङ आईटिएफलाई एक स्वर्ण पदकसहित चार पदक जितेको छ । यहि बैशाख ...

Read More »

शारदा नगरले चुम्यो अध्यक्ष कप फुटबलको उपाधी

लक्ष्मण बस्नेत तुलसीपुर, १७ तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा न ७ को आयोजनामा भएको प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७६ को उपाधी शारदा नगर टोल बिकास सस्थाले हात पारेको ...

Read More »

मेस्सीको गोलसँगै बार्सिलोनालाई ला लिगा उपाधि

काठमाडौं, १५ वैशाख बार्सिलोनाले लेभान्टेलाई पराजित गरेसँगै स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा लेभान्टेलाई १-० गोलको संघर्षपूर्ण जित निकालेसँगै बार्सिलोनाले २६ ...

Read More »

दाङका लिलाधरलाई दुई स्वर्ण

दाङ,१२ बैशाख । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका दुई खेलमा दाङका लिलाधर बस्नेतले दुई स्वर्ण जितेका छन । नेपालगंजमा भएको आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइटिएफ तेक्वान्दो र टिम काटामा दाङ ...

Read More »

निरु भर्सेज सवित्राः ‘एपीएफलाई जित्छौ’– निरु थापा (भिडियो सहित)

दाङ, १० वैशाख आठौँ राष्ट्रिय खेलकुद अन्तरगत दाङमा पनि विभिन्न प्रतियोगिताहरु सञ्चालन भएका छन् । दाङमा टेबलटेनिस, बास्केटबल, ब्याटमिन्टन, एथ्लेटिक्स र कराँते प्रतियोगिता सम्पन्न भईसकेका छन् । महिला फुटबल, महिला ...

Read More »

पुलिसको महिला फुटवल टिम सेमिफाइनल प्रवेश

दाङ,८  बैशाख । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपाल पुलिसको महिला फुटवल टिम प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । दाङको घोराहीमा भएका चार प्रतियोगितामा जित निकाल्दै महिला फुटवल टिम सेमिफाइनल ...

Read More »

शरण सम्झना कपको उपाधि बडहरालाई

दाङ,७ बैशाख । स्व.रामशरण थापा स्मृति आमन्त्रण रनिङशिल्ड प्रतियोगिता ‘शरण सम्झना कप–२०७५’ को उपाधि बडहरा युवा क्वलले जितेको छ । घोराहीको भरतपुर खेल मैदानमा भएको फाइनल खेलमा आयोजक राप्ती क्वललाई ...

Read More »