लक्ष्मण बस्नेत असार, १९ दाङ । क्विक्स कप अन्तर बिध्यालय स्तरिय फुटबल प्रतियोगिता २०७६ को उपाधी छात्रा तर्फ फातिमा स्कुल तुलसिपुर र छात्र तर्फ गोरखा माबि तुलसिपुरले हात पारेका छ्न् ...
Read More »खेलकुद
को बन्छ लिग च्याम्पियनः एसएसफए र सक्सेस फाईनलमा भिड्ने
लक्ष्मण बस्नेत असार १८ दाङ । स्पोर्ट्स स्कुल फुटबल एकाडेमी तुलसिपुर र सक्सेस युथ क्लब तुलसिपुर दाङमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता २०७६ को फाईनलमा भिड्ने भएका छन् । अखिल ...
Read More »एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डः फुटबलमा सावित्रा भण्डारी
काठमाडौँ, १७ असार एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७५ इन एसोसिएसन विथ एक्सन स्पोर्टस् पावर्ड बाइ गोल्डस्टार मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले अवार्ड आयोजना ...
Read More »मार्शल आर्ट हाप्किडोको प्रदेशस्तरिय सेमिनार दाङमा हुने
दाङ,१६ असार । मार्शल आर्ट हाप्किडोको प्रदेशस्तरिय सेमिनार दाङको घोराहीमा हुने भएको छ । नेपाल मार्शल आर्ट हाप्किडो संघ दाङको आयोजनामा साउनको १० र ११ गते घोराहीमा प्रदेशस्तरिय सेमिनार हुन ...
Read More »३५५ दिनपछि रोनाल्डोको फ्रिकिक गोल
एजेन्सी । क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकमा स्वीटरजल्याण्डलाई ३–१ ले हराउँदै पोर्चुगल युईएफए नेसन्स लिगको फाइनलमा पुगेको छ । त्यसमा रोनाल्डोको ५५ दिनपछिको ह्याट्रिकसँगै चर्चामा छ, ३५५ दिनपछि उनले गरेको फ्रिकिक गोल ...
Read More »तुलसीपुर–११ मा वडाध्यक्ष कप फुटवल प्रतियोगिता सुरु
दाङ,१३ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा वडा अध्यक्ष कप फुटवल प्रतियोगीता सुरु भएको छ । वडा नम्बर ११ को आयोजनामा आज देखि सुरु भएको प्रतियोगीता १५ गते ...
Read More »दाङ आईटिएफ तेक्वान्दोलाई एक स्वर्णसहित चार पदक
दाङ,२६ बैशाख । प्रदेश नं.५ को रुपन्देहीमा भएको प्रथम प्रदेशस्तरिय मुख्यमन्त्री रनिङ शिल्ड खुल्ला प्रतियोगिता अन्तर्गत आईटिएफ तेक्वान्दोमा दाङ आईटिएफलाई एक स्वर्ण पदकसहित चार पदक जितेको छ । यहि बैशाख ...
Read More »शारदा नगरले चुम्यो अध्यक्ष कप फुटबलको उपाधी
लक्ष्मण बस्नेत तुलसीपुर, १७ तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा न ७ को आयोजनामा भएको प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७६ को उपाधी शारदा नगर टोल बिकास सस्थाले हात पारेको ...
Read More »मेस्सीको गोलसँगै बार्सिलोनालाई ला लिगा उपाधि
काठमाडौं, १५ वैशाख बार्सिलोनाले लेभान्टेलाई पराजित गरेसँगै स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा लेभान्टेलाई १-० गोलको संघर्षपूर्ण जित निकालेसँगै बार्सिलोनाले २६ ...
Read More »दाङका लिलाधरलाई दुई स्वर्ण
दाङ,१२ बैशाख । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका दुई खेलमा दाङका लिलाधर बस्नेतले दुई स्वर्ण जितेका छन । नेपालगंजमा भएको आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइटिएफ तेक्वान्दो र टिम काटामा दाङ ...
Read More »