Home / खेलकुद (page 13)

खेलकुद

प्रदेश लिगमा बाँकेको धम्बोजी क्लव च्याम्पियनशिप

दाङ,१२ भदौ । । दाङको बेलझुण्डी रंगशालामा भदौ ५ गतेबाट भई रहको प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश स्तरीय लिगको अन्तिम दिन आज भएको खेलमा बाँके विजयी हुँदै लिग च्याम्पियन ...

Read More »

मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा राईजिङ स्टार क्वल बिजयी

दाङ,५ भदौ । प्रदेश नं. ५ मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा नवलपरासीले विजयी शुरुआत गरेको छ । दाङको बेलझुण्डी रंगशालामा भएको उद्घाटन खेलमा आयोजक दाङ जिल्लाको सक्सेस क्लवलाई ० का विरुद्ध ...

Read More »

बस्नेत तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक बन्न सफल

दाङ,२७ साउन । आईटिएफ तेक्वान्दोका खेलाडी तथा रेफ्रि लिलाधर बस्नेत आईटिएफ तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक बन्न सफल भएका छन । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा सोमवार काठमाडौमा भएको ग्रेडिङ बृद्धि कार्यक्रमवाट ...

Read More »

मार्शल आर्टसका खेलाडी बिक्रम महासघको केन्द्रीय सदस्य

दाङ,१७ साउन । नेपाल मार्शल आर्टस तेक्वान्दोका खेलाडी तथा रेफ्रि बिक्रम बाठामगर नेपाल आदिवासी जनजाति खेलकुद महासङ्घको केन्द्रीय सदस्य बनेका छन । आदिवासी जनजाति निकट खेलाडीहरुको काठमाण्डौमा भएको भेलाले रोल्पा ...

Read More »

दाङमा आई.टि.एफ.तेक्वान्दोको च्याम्पियनशिप प्रतियोगिता हुने

दाङ, १७ साउन । आई.टि.एफ. तेक्वान्दोको राष्ट्रियस्तरको च्याम्पियनशिप प्रतियोगिता दाङमा हुने भएको छ । दाङ आई.टि.एफ.तेक्वान्दो संघको आयोजना तथा भरतपुर आई.टि.एफ. तेक्वान्दो डोजाङको सहकार्यमा ‘राष्ट्रिय सिनियर तथा जुनियर आई.टि.एफ.तेक्वान्दो च्याम्पियनशिप ...

Read More »

नेपालको टी–२० विश्वकप खेल्ने सपना चकनाचुर

काठमाडौ,१२ साउन । आगामी वर्ष अस्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर भएको छ। आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत महत्वपूर्ण खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएसँगै नेपालको विश्वकप ...

Read More »

मार्शल आर्ट हाप्किडो संघको प्रदेशस्तरिय सेमिनार घोराहीमा सुरु

दाङ, १० साउन । मार्शल आर्ट हाप्किडो संघको प्रदेशस्तरिय सेमिनार दाङको घोराहीमा सुरु भएको छ । दाङ मार्शल आर्ट हाप्किडो संघको आयोजनाका सेमिनार सुरु भएको हो । जिल्लाका खेलकुदको विकाससँगै ...

Read More »

मार्शल आर्ट हाप्किडोको प्रदेशस्तरिय सेमिनारको तयारी पुरा

दाङ,९ साउन प्रदेश स्तरिय मार्शल आर्ट्स हाप्किडो सेमिनारको तयारी पुरा भएको छ । यहि साउन १० र ११ गते घोराही उपमहानगरपालिका–१४ कभर्ड हल शिवमन्दिरमा हुनगईरहेको सेमिनारको तयारी पुरा भएको आयोजक ...

Read More »

म सधैं खेल्न र जित्न तयार छु : रोनाल्डो

काठमाडौँ, २३ असार । हाल बिदा मनाइरहेका इटालियन युभेन्टस तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्ना लागि आगामी सिजन थप उपलब्धिमूलक हुनेमा आफू आशावादी रहेको बताएका छन् । पहिलो सिजन युभेन्टसबाट ...

Read More »

वडा स्तरिय फुटबल कपको उपाधी वडा न ११ लाई

लक्ष्मण बस्नेत तुलसीपुर, २२ असार । वडा स्तरिय फुटबल प्रतियोगिता २०७६ को उपाधी वडा ११ ले हात पारेको छ । तुलसीपुर उपमहानगरपालिका वडा न १० र ११ को सयुक्त आयोजनामा ...

Read More »