Home / समाचार (page 567)

समाचार

ग्वारखोलाबाट टिप्पर र जेसीवी प्रहरी नियन्त्रणमा

घोराही, ८ साउन अवैध रुपमा नदिजन्य वस्तु उत्खनन्का प्रयोग गरिएका ३ वटा टिप्पर र एक जेसीवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले साउन ६ ...

Read More »

रोटरी क्लब दाङकाे पद हस्तान्तरण

दाङ, ८ साउन रोटरी कल्व अफ दाङको ६ औ पद हस्तान्त्रण गरीएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरी पद हस्तान्त्रण गरीएको हो । रोटरी कल्व अफ दाङको २०१७÷२०१८ का ...

Read More »

संचार उद्यमी स्व. हेमराज धिताल प्रतिष्ठानद्धारा ५ जना सम्मानित

तुलसीपुर, ७ साउन संचार उद्यमी देविप्रसाद धिताल हेमराज प्रतिष्ठानले तत्कालिन प्रहरी हवल्दार दुर्गाबहादुर राणा सहित विभिन्न क्षेत्रमा काम गर्ने ५ जनालाई सम्मान गरेको छ । प्रतिष्ठानले आज तुलसीपुरमा एक कार्यक्रमको ...

Read More »

निजामती कर्मचारी टेड युनियनको कार्यालय उद्घाटन

घोराही, ६ असार निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति दाङको कार्यालय उद्घाटन गरिएको छ । शुक्रवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरीएको हो । ट्रेड युनियन जिल्ला ...

Read More »

सुरक्षा व्यवस्था मजबुत छः प्रजिअ श्रेष्ठ

शरद रेग्मी तुलसीपुर, ६ साउन दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जिल्लाको सुरक्षा अवस्था मजवुत पार्न आफु प्रतिवद्ध रहेको बनाउनु भयो । जिल्लाको समग्र सुरक्षा अवस्थालाई मजवुत पार्न नागरिकको महत्वपुर्ण ...

Read More »

वी.पीे स्मृतिमा वृक्षारोपन

दाङ, ६ साउन विपि स्मृति दिवशको अवसरमा नेपाली कांग्रेसले श्रीखण्डका विरुवा रोपेको छ । विपिको सम्झनामा नेपाली कांग्रेस दाङले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ स्थीत अम्वेश्वरी मावि अम्वापुरको परिसरमा ३ ...

Read More »

लमही र घोराहीबाट १६ जना बन्दकर्ताहरु पक्राउ

घोराही, ६ साउन अपहरणपछि हत्या भएका दाङका निर्माण व्यवसायी रणबहादुर घर्तिको हत्याको विरोधमा आह्वान गरिएको यातायात बन्दका क्रममा बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । गाडी बन्द गराउन बसेकाहरुलाई घोराही र ...

Read More »

आयआर्जनका लागि अनुदान रकम

घोराही, ६ साउन घोराही उपमहाँनगरपालिका चार सवारीकोटमा रहेको एक सामुदायीक संस्थालाई आयआर्जनका लागि भन्दै अनुदान रकम प्रदान गरिएको छ । गरिवी निवारण कोषको आर्थिक सहयोग तथा जनउत्थान समाज विकास केन्द्र ...

Read More »

जिल्ला वनद्धारा उत्कृष्ट व्यक्ती र संस्थालाई सम्मान

दाङ, ५ साउन । जिल्ला वन कार्यालय दाङले जिल्लामा वन क्षेत्रमा योगदान पु¥याउने व्यत्ति तथा संघ संस्थाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । कार्यालयले विहिवार घोराहीमा एक कार्यmमको आयोजना ...

Read More »

दाङका सुनचाँदी पसलहरु बन्द

चेतन रेग्मी तुलसीपुर, ५ साउन दाङ जिल्लाका सम्पूर्ण सुनचादी पसलहरु बन्द भएका छन् । तुल्सीपुरका सुनचाँदी व्यवसायीमाथी हातपात गर्नेहरुलाई प्रसासनले कार्बाही नगरेको भन्दै उनीहरुले आज बिहीबार पसल बन्द गरेका हुन् ...

Read More »