Home / समाचार (page 566)

समाचार

१५ हजार घुस लिएका एक कर्मचारी पक्राउ

सिरहा, ११ साउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सहकारी डिभिजन कार्यालय लहानका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । सहकारी संस्था दर्ता गराउन आएका सेवाग्राही सप्तरीको राजविराज नपा ११ का ...

Read More »

अशुद्ध मह बेच्ने र सर्प नचाउदै हिड्ने ३ जना घोराहीमा पक्राउ

घोराही, ११ साउन अशुद्ध मह विक्री गर्ने एक जनालाई प्रहरीले घोराहीमा पक्राउ गरेको छ । वुधवार विहान घोराहीमा अखाद्य वस्तु मिसाएर विक्री गर्ने एक भारतिय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी ...

Read More »

पत्रकार महासंघको ५ महिने समीक्षा

घोराही, १० साउन नेपाल पत्रकार महासंघ दाङले हालसम्म गरेका कामहरुको समीक्षा गरेको छ । शाखाको छैठौँ नियमित बैठकमा निर्वाचीत भएर आईसकेपछिको ५ महिनाको समीक्षा गरेको हो । शाखा अध्यक्ष सबिन ...

Read More »

महासंघद्धारा शर्मालाई सहयोग

घोराही, १० साउन मोटरसाईकल दुर्घटनामा परि घाईते हुनुभएका पत्रकार महासंघ दाङका साधारण सदस्य धनिराम शर्मालाई महासंघले राहत स्वरुप ५ हजार रुपैया सहयोग गरेको छ । महासंघका अध्यक्ष सविन प्रीयासनले घाईते ...

Read More »

जातिय सद्भाव र समानताकालागी काम गर्छुः नेपाली

घोराही, ८ साउन जातीय सद्भाव र समानताकालागी परियार सेवा समाजले काम गर्ने अध्यष केशव नेपालीले बताउनुभएको छ । परिवार सेवा समाजको अध्यक्षमा सर्वसम्मत चयन हुनुभएका नेपालीले जातिय सद्भाव र समानताकालागी ...

Read More »

अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो सरकारी निकायः राहदानी विभाग

काठमाडौ, ८ साउन राहदानी विभाग अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो सरकारी निकाय बनेको छ । राहदानी तयारी, प्रमाणीकरण, वितरण तथा यात्रा अनुमतिपत्र जारी गर्दा विभागले अन्तर्राष्ट्रिय मापदण्डानुरुप सेवा प्रवाह गरेकामा ...

Read More »

घोराही र नारायणपुरको फोहोर व्यवस्थापनकालागी छलफल सुरु

घोराही, ८ साउन घोराही र नारायणपुर बजार क्षेत्रको फोहोर व्यवस्थापनकालागी छलफल सुरु भएको छ । घोराही उपमहानगरपालिकाले फोहोर व्यवस्थापनकालागी छलफल सुरु गरेको हो । घोराही र नारायणपुर बजारको फोहर व्यवस्थापनकालागी ...

Read More »

बबईबाट कारवाहीकालागी २४ जनाको नाम सिफरिस

दाङ, ८ साउन स्थानिय तहको निर्वाचनमा आधिकारीक उम्मेद्धार लाई सहयोग नगर्ने २४ जनालाई नेपाली काँग्रेस बबई गाउँपालिकाले कार्वाहीकालागी सिफारीस गरेको छ । बबई गाउँपालिकाका संयोंजक वलवहादुर वुढा क्षेत्रीको अध्यक्षतामा बसेको ...

Read More »

महिला पत्रकारहरुद्धारा वृद्धावृद्धाहरुसँग अन्तरक्रिया

घोराही, ८ साउन क्रियाशील पत्रकार महीला दङले घोराही उपमहानगरपालीका वडा न. १६ मा रहेको जेष्ठ नागरीक सरोकार केन्द्रद्धारा संचालीत वृद्धाश्रममा रहेका जेष्ठ नागरीकहरुसँग आईतवार अन्तरक्रिया गरेको छ । क्रियाशील पत्रकार ...

Read More »

दमाईको शोकसभा सम्पन्न

घोराही, ८ साउन घोराही उपमाहानगरपालिका वर्डा न १२ नेपाली कांग्रेसका क्रियासील सदस्य स्वर्गीय लक्ष्मीराम दमाईको शोक सभा सम्पन्न भएको छ । नेपाली कांग्रेसका धर्मदेव पुरीको सभापतित्व तथा महाधिवेशन प्रतिनिधि भरतराज ...

Read More »