Home / समाचार / महासंघद्धारा शर्मालाई सहयोग

महासंघद्धारा शर्मालाई सहयोग

घोराही, १० साउन
मोटरसाईकल दुर्घटनामा परि घाईते हुनुभएका पत्रकार महासंघ दाङका साधारण सदस्य धनिराम शर्मालाई महासंघले राहत स्वरुप ५ हजार रुपैया सहयोग गरेको छ । महासंघका अध्यक्ष सविन प्रीयासनले घाईते शर्मालाई सहयोग रकम प्रदान गर्नुभएको थियो । साथै त्यस अवसरमा घाईते शर्मालाई शीघ्र स्वास्थ्यलाभको शुभकामना दिईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*