घोराही, १४ साउन दाङमा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ बाहुनडाँडामा रहेको तलाउमा पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको ...
Read More »समाचार
ब्रह्मकुमारी विश्वविद्यालयमा रक्षाबन्धन र सद्भाव कार्यक्रम
घोराही, १३ साउन ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय एंव राजयोग प्रशिक्षण केन्द्र दाङको आयोजनामा आज सामूहिक रक्षाबन्धन, सद्भाव एंव स्नेह मिलन समारोह कार्यक्रम सम्पन्न भएको छ । ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय ...
Read More »शिक्षक दरबन्दी मिलन प्रक्रियाप्रति महासंघको आपत्ति
घोारही, १३ साउन शिक्षक दरबन्दी मिलान प्रक्रिया सम्वन्धि सुचना टाँसेर अघि बढेको कार्यप्रति नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ । संघले आज बिज्ञप्ती जारी गर्दै आपत्ति जनाएको हो । जारी ...
Read More »लागुऔषध विरुद्ध भोली घोराहीमा वृहत सचेतना कार्यक्रम हुने
घोराही, १३ साउन सामुदायीक प्रहरी सेवा केन्द्र दाङले सञ्चालन गरेको लागुऔषध विरुद्धको सचेतना अभियान अन्तरगत भोली शनिवार घोराहीमा वृहत सचेतना कार्यक्रम हुने भएको छ । जिल्लामा सञ्चालन गरिएको सचेतना अभियान ...
Read More »टेण्डर आव्हान गरेको ६ महिना हुदा निर्माण भएन
देउखुरी, १२ साउन । लमही कोईलावास हुलाकी सडकको स्तर बृद्धिका लागि दोस्रो पटक टेण्डर आव्हान गरेको ६ महिना बितिसक्दा पनि निर्माण कार्यको जिम्मा कसैले लिएका छैनन् । पहिलो पटक टेण्डर ...
Read More »स्वतन्त्र सिलाई कालिगड युनियन घोराहीको दोस्रो सधारण सभा सम्पन्न
घोराही, १२ साउन नेपाल स्वतन्त्र सिलाई कालिगड युनियन घोराही उपमहानगरपालिकाको दोस्रो सधारण सभा सम्पन्न भएको छ । घोराही स्थित परियार सेवा समाजको सभाहलमा साधारणसभा भएको हो । युनियन नगर समितिका ...
Read More »सिमा नाकाबाट प्रहरीले पाँच थान बन्दुक बरामद
दाङ, ११ साउन । दाङको सिमाक्षेत्र भित्री सिक्टाबाट दाङ प्रहरीले पाँच थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ । प्रहरी चौकी चङ्गुवा खटिएको प्रहरी टोलीले राजपुर—७ भित्री सिक्टाबाट पाँच थान ...
Read More »दाङमा २ हजार तीन सय ५३ ले खर्च विवरण बुझाएनन्
दाङ, ११ साउन । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएका दाङका दुई हजार तीन सय ५३ जनाले खर्च विवरण निर्वाचन कार्यालय बुझाएका छैनन् । निर्वाचन सम्पन्न भएर मतगनणा सकिएको एक महिनाभित्र ...
Read More »पद्मोदयमा तालाबन्दी
घोराही, ११ साउन पद्मोदय पब्लिक नमुना मावि घोराहीका विद्यार्थीहरु विद्यालयमा तालाबन्दी गरेका छन् । कक्षा १२ मा अध्ययनरत विज्ञान संकायका विद्यार्थीहरुले चर्को शुल्क लिएको भन्दै तालाबन्दी गरेको जनाएका हुन् । ...
Read More »दरबन्दी मिलानप्रति शिक्षक संघको आपत्ति
घोराही, ११ साउन नेपाल शिक्षक संघ दाङले आफुहरुको सहमती विना १ सय ५७ जना शिक्षकहरुको दरबन्दी मीलानको नाममा अपायक सरुवा गरेकोमा आपत्ती जनाएको छ । संघका अध्यक्ष युवराज वस्नेतको अध्यक्षतामा ...
Read More »
RaptiSandesh RaptiSandesh