घोराही, १३ साउन
सामुदायीक प्रहरी सेवा केन्द्र दाङले सञ्चालन गरेको लागुऔषध विरुद्धको सचेतना अभियान अन्तरगत भोली शनिवार घोराहीमा वृहत सचेतना कार्यक्रम हुने भएको छ । जिल्लामा सञ्चालन गरिएको सचेतना अभियान अन्तरगत नार्कोनन्सँगको समन्वयमा कार्यक्रम हुन लागेको हो । विद्यार्थीहरुमा लागु औषध दुव्यर्सनको समस्या देखीने भएकाले विद्यार्थीहरुलाई सचेत पार्नकालागी विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक एवं युवाहरुलाई लागुऔषधको विषयमा जानकारी दिदै ड्रग्स खाएको पहिचान गर्ने भन्ने विषयमा प्रशिक्षण कार्यक्रम हुने सामुदायीक प्रहरी सेवा केन्द्रका सचिव आर.के.शीतलले जानकारी दिनुभयो । साथै उहाँले त्यस अवसरम%0 कुवरले प्रशिक्षण दिने कार्यक्रम रहको छ ।
भोली शनिवार विहान १० बजेदेखी ॐ शिरमुख फ्रिडम मेडल विजेता बसन्तराज कुवरले प्रशिक्षण दिने कार्यक्रम रहको छ ।
भोली शनिवार विहान १० बजेदेखी ॐ शिरडी साईमन्दिरमा सुरु हुने वृहत सचेतना कार्यक्रममा सहभागी हुन सम्पूर्ण सामुदायीक तथा निजी विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति, प्रहरी, प्रशासक, जनप्रतिनीधी, टोल विकास संस्था, युवा क्लब, समाजसेवी, पत्रकार लगायत सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।
