Home / समाचार / अशुद्ध मह बेच्ने र सर्प नचाउदै हिड्ने ३ जना घोराहीमा पक्राउ

अशुद्ध मह बेच्ने र सर्प नचाउदै हिड्ने ३ जना घोराहीमा पक्राउ

घोराही, ११ साउन
अशुद्ध मह विक्री गर्ने एक जनालाई प्रहरीले घोराहीमा पक्राउ गरेको छ । वुधवार विहान घोराहीमा अखाद्य वस्तु मिसाएर विक्री गर्ने एक भारतिय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
यस्तै जादुको नाममा सर्प नचाएर आर्थिक आम्दानी गर्ने दुई जनालाई पनि दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख भुवनेश्वर निवारीले जानकारी दिनुभयो । उनीहरुलाई आवश्यक अनुसन्धानकालागी पक्राउ गरिएको उहाँले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*