Home / समाचार (page 569)

समाचार

परिवार सेवा समाजको जिल्ला सम्मेलन हुने

घोराही, ३ साउन परियार सेवा समाज दाङको जिल्ला सम्मेलन साउन ७ गते घोराहीमा हुने भएको छ । सम्मेलन संयोजक केशव नेपाली परियारले सात गते शनिवार घोराहीमा परियार सेवा समाजको प्रथम ...

Read More »

पहिलो दिन २ सय ६८ जनाले नाम दर्ता 

घोराही, २ असार फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउने कार्य साउन १ गतेबाट वाट सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख विजय कुमार कार्कीले दिएको जानकारी अनुसार ...

Read More »

चिप्लीएर एक महिलाको मृत्यु

घोराही, २ साउन । चिप्लीएर लड्डा दाङमा एक महिलाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ४ फाँटाकी ३९ बर्षिया शिवा घर्तीको मृत्यू भएको हो । माईतिघर जुम्लेपानीबाट घर ...

Read More »

तरकारी पकेटक्षेत्र कपुरकोट घाँस खेतीमा पनि अगाडी

शंकर के.सी सल्यान, १ साउन सल्यानको कपुरकोट अव वेमौषमी तरकारी खेतीमा मात्र सिमीत नरहेर घाँस उत्पादनमा पनि अग्रस्थानमा देखिएको छ । पछिल्लो समय यस क्षेत्र उन्नत घाँस उत्पादनको श्रोत केन्द्रको ...

Read More »

एमनेष्टी तुलसीपुरको साधारण सभा

दिपक बोहरा तुलसीपुर १ साउन एमनेष्टी ईन्टरनेशनल नेपाल समुह ६६ तुलसीपुर दाङको २१ औँ साधारण सभा सम्पन्न भएको छ । समुह ६६ का कार्यबहाक अध्यक्ष दिपेन्द्र चापाँगाईको अध्यक्षता तथा सल्लाहकार ...

Read More »

रामेछापमा बाढीले पुल र घर बगायो, १ को मृत्यु, ४ बेपत्ता

रामेछाप, १ साउन रामेछापमा गएराति भीषण वर्षापछि आएको बाढीले सवारी तर्ने पुल र दुई घर बगाएको छ । जिल्लाको गोकुलगंगा र लिखु गाउँपालिका भएर बग्ने खिन्ती र छतिवन खोलामा आएको ...

Read More »

नेपालीको श्रदाञ्जली सभा सम्पन्न

दाङ, १ साउन नेकपा माओवादी केन्द्रले तुलसिपुर उपमहानगरपालिका ६ राजापुरमा श्रदाञ्जली सभा सम्पन्न गरेको छ । नेपाल रााष्ट्रिय दलित मुुक्तिमोर्चा दाङका उपाध्यक्ष गोपाल नेपाली एवं दलित महिला एकता केन्द्रका लेखा ...

Read More »

जनप्रतिनीधीहरुलाई बधाई तथा स्वागत

नारायणपुर, ३० असार नारायणपुर उद्योग वाणीज्य संघले जनप्रतिनीधीहरुलाई स्वागत गरेको छ । संघले विहीवार नारायणपुरमा एक कार्यक्रमको आयोजना गरि घोराही र तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख एवं घोराही उपमहानगरपालिका वडा नम्बर ८, ...

Read More »

अपहरणपछि हत्या गरिएका रणबहादुरको परिवार भन्छन्ः हत्यारालाई जन्मकैद नहुदासम्म लाश उठाउदैनौ

दाङ, ३० असार अपराधिक समूहबाट हत्या गरिएका दाङका निर्माण व्यवसायी रणबहादुर घर्तिको परिवारले हत्याराहरुलाई हदैसम्मको कारबाही माग गरेका छन् । अन्यथा उनिहरुले रणवहादुरको शव नबुझ्ने वताएका छन् । घोराहीमा पत्रकार ...

Read More »