Home / समाचार / दाङमा झण्डै ७५ प्रतिसत मतदान (तथ्यांकसहित)

दाङमा झण्डै ७५ प्रतिसत मतदान (तथ्यांकसहित)

दाङमा ७४ दशमलव ९९ प्रतिशत मतदान भएको छ । कूद मतदाता २ लाख ९१ हजार १ सय ७५ जना रहेकोमा २ लाख १८ हजार ३ सय ३९ मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

123

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*