Home / समाचार / पहिलो दिन २ सय ६८ जनाले नाम दर्ता 

पहिलो दिन २ सय ६८ जनाले नाम दर्ता 

घोराही, २ असार
फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउने कार्य साउन १ गतेबाट वाट सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख विजय कुमार कार्कीले दिएको जानकारी अनुसार पहिलो दिन दाङमा २ सय ६८ जनाले नाम दर्ता गराएका छन् । हिजोे २ सय ६८ जना मध्ए १ सय ६४ जना पुरुष रहेका छन्, भने १ सय ४ महिला रहेको कार्कीले जानकारी दिनुभयो । असार१५ गते सम्म नामावलीमा नाम दर्ता गराउने कार्यक्रम जारी रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*