Home / समाचार (page 529)

समाचार

सिसाद्धारा दाङका बाढि पिडितलाई राहत सामाग्रि सहयोग

घोराही, ३ भदौ । बाढी र डुवानका कारण पिडित बनेका दाङका प्रभावित नागरिकहरुलाई एक गैरसरकारी संस्थाले साढे १२ लाख मूल्य बराबरको सामाग्रिहरु सहयोग गरेको छ । सिसा नेपाल दाङले कारितास ...

Read More »

चार जना युवाद्धारा निमाहल चोकमा फीजियोथेरापि सेन्टरको स्थापना

घोराही, ३ भदौ । दाङको घोराहीमा ल्याव, फिजियोथेरापी सँगै फार्मेसीको उद्घाटन गरिएको छ । मेडिकल साइन्स अध्ययन पुरा गरेका चार जना युवाहरुले घोराही उपमहानगरपालिका १५ निमाहल चोकमा ग्लोवल डाइग्नोष्टिक सि ...

Read More »

डुवानबाट ३४ सय ९१ पशुचौपाया मरे, करिब ४१ लाख बढीको क्षति

घोराही, ३ भदौ । अविरल बर्षापछिको बाढी र डुवानमा परि दाङमा पशु चौपायको पनि ठूलो क्षति भएको छ । जिल्ला पशु सेवा कार्यालय दाङका अनुसार पशु चौपाया, खोरगोठ र घाँस ...

Read More »

घोराहीलाई पाँच बर्षभित्र आधुनिक पूर्वाधार सहितको नगर बनाउने योजना

घोराही, ३ भदौ । घोराही उपमहानगरपालिकाले घोराहीलाई आधुनिक पूर्वाधार सहितको सुबिधा युक्त संबृद्ध नगरको रुपमा बिकास गर्ने योजना तय गरेको छ । उपमहानगरको पहिलो नगरसभामा आज नगर प्रमुख नरुलाल चौधरीले ...

Read More »

सुशासन नै पहिलो प्राथमीकताः एसपी सिंह

दाङ, १ भदौ कानुनभन्दा माथी कोही नहुने भन्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा सिंहले जिल्लामा सुशासन कायम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय दाङमा हालै सरुवा ...

Read More »

भ्यालीटप बोडिङ घोराहीद्धारा बाढिपिडीतलाई सहयोग

घोराही, १ भदौ भ्यालीटप ईङ्लीस बोर्डिङ स्कूल घोराहीले बाढिपिडीतहरुकालागि नगद सहयोग गरेको छ । जिल्लाका बाढिपिडीतहरुकालागि विद्यालयका शिक्षक एवं विद्यार्थीहरुले खाजा खर्च कटाएर जम्मा गरेको ११ हजार १ सय ११ ...

Read More »

चितुवाको छालासहित पक्राउ परेका २ जना सार्वजनिक (अपडेट)

घोराही, १ भदौ चितुवाको छाला सहित पक्राउ परेका दुईजनालाई दाङ प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले चितुवाको सिंङ्गो छालासहित पक्राउ परेका २ जनालाई आज पत्रकार सम्मेलन गरेर ...

Read More »

हरेक दिन राहत वितरण, वाढीपीडितको स्वास्थ्य परिक्षण

तुलसीपुर, १ भदौ तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा गठित मेयर विपद व्यवस्थापन कोष मार्फत विभिन्न संघसस्थाहरुले वाढीपीडितहरुलाई राहत वितरण गरेका छन् । एकद्वारप्रणाली मार्फत राहत वितरण गर्ने उद्देश्यले गठित कोषले तुलसीपुर १३ ...

Read More »

खोला पारी मन्दिर, वारी दर्शनार्थी

आभास बुढाथोकी दाङ, १ भदौ । दाङको धरापानी स्थीत पाण्डेश्वेर मन्दीरमा विश्वकै सबै भन्दा ठुलो त्रिशुल राखीएसंगै केहीँ वर्षयता मन्दीरमा पुजा गर्ने आउने दर्शनार्थीहरुको संख्या बढ्न थालेका छ । देशभित्रका ...

Read More »

दाङ उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण भुषाल विजयी

घोराही, ३२ साउन दाङ उद्योग वाणीज्य संघको अध्यक्षमा नारायण भुषाल विजयी हुनुभएको छ । आज विहान सम्पन्न मतगणनाबाट आफ्ना प्रतिस्पर्धी मञ्जु बज्राचार्यलाई ३ सय ५३ मतले पछि पार्दै विजयी हुनुभएको ...

Read More »