Home / समाचार / दलित संघको क्षेत्रीय प्रचार समिति गठन

दलित संघको क्षेत्रीय प्रचार समिति गठन

घोराही, २२ कार्तिक
आगमी निर्वाचनकालागि दलित संघ साविक क्षेत्र नम्बर ३ ले प्रचारप्रसार समिति गठन गरेको छ ।

क्षेत्रीय समितिको बैठकले केशव नेपालीको संयोजकत्वमा ७५ सदस्यीय प्रचार समिति गठन गरिएको हो ।

समितिमा यस क्षेत्रका सम्पूर्ण दलित नेता कार्यकर्ता रहनुभएको छ ।

क्षेत्रीय उपाध्यक्ष केशव नेपालीको अध्यक्षता एवं महाधिवेशन प्रतिनीधी देवकुमार नेपालीको प्रमुख आतिथ्यमा बसेको बैठकको सहजिकरण सचिव पदम नेपालीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*