Home / समाचार (page 483)

समाचार

आठ बुँदे सहमतिपछि ताला खोलियो

घोराही, २५ बैशाख । विद्यार्थी संगठनहरुले बिभिन्न मागहरु राख्दै घोराही उपमहानगरको शिक्षा शाखा र प्याबसनको कार्यालयलयमा लगाएको ताला खोलेका छन् । घोराही उपमहानगरपालिका सामाजिक विकास समिति, शिक्षा शाखा, प्यावसन र ...

Read More »

विद्यालयका ३५ विगाह जग्गा अतिक्रमण

दाङ,२५ बैशाख । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ नमूना माध्यामिक विद्यालयको  ३५ विगाह जग्गा अतिक्रमणमा परेको छ । घोराही उपमहानगरपालिका–११ खैरा,चारबगीयामा अतिक्रमणमा परेको बषौँबितिसक्दा समेत फिर्ता हुन सकेको छैन । ...

Read More »

चिनियाँ ई–कमर्स जाइन्ट अलिबाबा नेपाल प्रवेश

काठमाण्डौ,२५ वैशाख । चीनको ठूलो अनलाइन व्यापार कम्पनी अलिबाबाको सेवा नेपालमा पनि विस्तार हुने भएको छ । अलिबाबाले रकेट इन्टरनेटले सञ्चालन गरेको दराज ग्रुपको सबै सेयर किनेपछि दराज मार्फत अलिबाबाले ...

Read More »

व्यवसायमुखी च्याउखेतीवाट राम्रो आम्दानी

लिलाधर वली दाङ,२५ बैशाख । केहि समय परिवारको सामान्य गुजारामुखी बन्दै आएको च्याउखेती पछिल्ला केहि बर्षदेखि व्यवसायमुखी बन्दै आएको छ । बजारीकरणको समेत समस्या नभएको च्याउखेतीबाट एउटै परिवारले बर्षमा अढाई ...

Read More »

७ दिनसम्म खुलेनन् शिक्षाका ताला

अमर आचार्य दाङ, २५ बैशाख । स्थानिय तहका शिक्षाका अधिकारी, जनप्रतिनिधिहरु र तालावन्दी गर्ने संगठनहरुबीच वार्ता र संवाद सार्थक रुपमा अघि नबढ्दा विद्यार्थी संगठनहरुले जिल्लामा प्यावसन, ऐन प्यावसनको कार्यालय तथा ...

Read More »

भेटाएको डेढ तोला सुन फिर्ता

दाङ,२४ दाङ । दाङको घोराहीमा एक महिलाले भेटाएको डेढ तोला सुन फिर्ता गरेकी छिन । घोराही उपमहानगरपालिका वडा नं. ८ दुन्द्रा निवासी रुद्रकुमारी महराले आइतवार घोराही–लमही सडक खण्ड अन्तर्गत चन्द्रसूर्य ...

Read More »

योजना बटुल्दै स्थानिय तह

अमरराज आचार्य दाङ, २४ बैशाख । जिल्लामा रहेका स्थानिय तहहरु आउने आर्थिक वर्षका लागि योजना निर्माणको तयारीमा जुटेका छन् । यसकालागी उपमहानगरपालिकालाइ संघिय मामिला मन्त्रालयले बजेट सिलिङ समेत पठाइसकेको छ ...

Read More »

स्थानिय तहमा कर्मचारी अभाव एउटा सचिवलाई तीन वडासम्मको जिम्मा

  लिलाधर वली दाङ,२४ बैशाख । देउखुरी राजपुर गाउपालिकाका वडा नंं १, २ र ३ को काम एउटै सचिव मेघसिंङ पछाईले हेर्दै आएका छन । सविक बेला गाविस अन्तर्गत रहेका ...

Read More »

तुलसीपुर चोकवाट हटाइयो घुम्ती शौचालय

दाङ, २३ बैशाख । घुम्ती शौचालय घुम्न छाडेपछि अहिले तुलसीपुर चोकदेखि पश्चिमतर्फ घोराहीमा दुर्गन्धीत वनाएको घुम्ती शौचालय हटाइएको छ । सञ्चार माध्यममा घुम्ती शौचालयले दुर्गन्धीत फैलाएको भन्ने समाचार प्रकाशन प्रसारण ...

Read More »

रोल्पामा बनेनन् गन्धर्वका घर

पहलमान घर्ती रोल्पा,२३ बैशाख । जनता आवास कार्यक्रममार्फत् रोल्पामा गत दुई वर्षअघिदेखि निर्माण कार्य सुरु गरिएका गन्धर्व समुदायको घर अहिलेसम्म बन्न सकेको छैन्न । घर निर्माणको जिम्मा पाएका ठेकेदारको लापरबाहीका ...

Read More »