Home / समाचार (page 481)

समाचार

रोकिएन ‘ह्वाइट गोल्ड’को अबैध उत्खनन्

खेमराज रिजाल दाङ, १ जेठ । जिल्ला समन्वय समितिले पटक पटक लिखित तथा मौखिक जानकारी गराएर उत्खनन् नगर्न भनेपछि स्थानिय अधिकारको प्रयोग गरेको भन्दै ववई गाउंपालिका स्वयमले आफ्नो कार्यक्षेत्रका नदि, ...

Read More »

पश्चिम दाङमा तोरीे जोन

लिलाधर वली दाङ,१ जेठ । जिल्लामा तोरीको उत्पादनलाई बढाउदै किसानहरुलाई तोरिवालीमा आत्मनिर्भर बनाउने उद्देश्यले पश्चिम दाङलाई तोरी जोनका रुपमा विकास गरिने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत पश्चिम ...

Read More »

संघियता आयो, स्वामित्व आएन पुर्जा विहिन भालुवाङ

  चुमा आचार्य लमही । पुर्वपश्चिम राजमार्गमा रहेको दाङ जिल्लाको भालुवाङ बजार, जुन स्वामित्वको पर्खाइमा दशक बढि विताएको छ । यसबीचमा स्थानियबासीले बनको जग्गामा करोडौंका स्थाइ र पक्कि संरचनाहरु प्नि ...

Read More »

दुवै खुट्टा नभएका ७० वर्षीय आरोही सगरमाथा शिखरमा

काठमाडौं,३१ वैशाख । दुवै खुट्टा नभएका एक चिनियाँ नागरिकले ‍सगरमाथाको सफल आरोहण गरेका छन्। दुवै खुट्टा नभएका ७० वर्षीय चिनियाँ पर्वतारोही सिया बोयुले सोमबार बिहान सगरमाथाको सफल आरोहण गरेको संस्कृति ...

Read More »

सुर्केडाँगी–राईटारीमा पानीको संकट खोलाको पानी पिउदै स्थानीय

लिलाधर वली दाङ,३० बैशाख । घोराही उपमहानगरपालिकाका–२ सुर्केडाँगीमा खानेपानीको अभाव छ । त्यो गाउँमा अधिकांस थारु समुदायको बसोबास छ । गाउँका स्थानीयवासीहरु बर्साैदेखि खानेपानीको समस्या झेल्दै आएका छन । गाउँका ...

Read More »

प्युठानमा बस दुर्घटना, ५ को मृत्यु, २५ घाइते

प्युठान,३० वैशाख । प्युठानको बड्डाँडा नजिक यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । महेन्द्रनगरबाट प्यूठानको खलंगातर्फ जाँदै गरेको महाकाली यातायातको ना ...

Read More »

सामुदायिकका शिक्षक अङग्रेजी सिक्दै

तुलसीपुर, ३० वैशाख । तुलसीपुरका सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुका लागि अँग्रेजी माध्यम शिक्षण तालिमको आयोजना गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले सनिवारदेखि तालिम सुरु गरेको हो । कार्यक्रममा नगर प्रमुख ...

Read More »

नेपालको विकासका लागि भारत ‘शेर्पा’ बन्न तयार छः मोदी

काठमाण्डौ,२९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासका लागि भारत शेर्पा बन्न तयार रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालको विकासमा ...

Read More »

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन भएन

दाङ,२८ बैशाख । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन अबस्था कमजोर रहेको पत्रकारहरुले वताएका छन् । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघका संयोजनमा शुक्रवार दाङको घोराहीमा भएको अन्तरक्रियात्मक कार्यक्रमका ...

Read More »

कसरी बिताए मोदीले जनकपुरमा चार घण्टा

काठमाडौं,२८ बैशाख । एयर इन्डियाको विमानबाट शुक्रबार बिहान करिब साढे १० बजे जनकपुर विमानस्थलमा उत्रिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल, दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलगायतले स्वागत गरे ...

Read More »