Home / समाचार (page 429)

समाचार

ओझेलमा सहिदपार्क तथा सास्कृतिक संग्रालय

लिलाधर वली दाङ,१० भदौ । राज्यको बेवस्थाका कारण घोराही उपमहानगरपालिका वडा नं. १७ मा रहेको सहिद पार्क तथा सास्कृतिक संग्रालय ओझेलमा परेको छ । २०५६÷०५७ सालतिर भरतमोहन अधिकारी अर्थमन्त्री हुदा ...

Read More »

श्रमीकको उचित सम्मान गरौँः सांसद डाँगी

दाङ, ९ भदौ   प्रदेश सभाका सदस्य अमरवहादुर डाँगीले श्रमीहरुको श्रमलाई उचित सम्मान दिनुपर्ने बताएका छन् । इम्प्रेशन नेपाल तेस्रो जिल्ला अधिवेसनको उद्घाटन कार्यक्रममा बोल्दै सांसद डाँगीले समाजमा श्रम गर्ने ...

Read More »

निर्मला हत्याकाण्डको विरोधमा काठमाडौंमा प्रदर्शन

काठमाडौं, ९ भदौ कञ्चनपुर भीमदत्त नगरपालिका २ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई दबाब दिन राजधानीको माइतीघरमा शान्तपूर्वक प्रदर्शन गरिएको छ। ...

Read More »

कञ्चनपुरमा फेरि गोली चल्यो, १४ वर्षिय बालकको मृत्यु, ८ घाईते

काठमाडौं, ८ भदौ कञ्चनपुरमा शुक्रबार प्रहरीको गोली लागि एकको मृत्यु भएको छ। १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले महेन्द्रनगर तनाबग्रस्त बनेको थियो। स्थिति तनावग्रस्त भएपछि प्रहरीले शुक्रबार साँझ ...

Read More »

सामुदायिक विद्यालयमा सृजनशिल तालिम

तुलसीपुर, ८ भदौ   शिक्षकहरुमा सृजनात्मकताको विकासका लागि तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकहरुलाई तालिम दिइरहेको छ । विद्यार्थीहरुमा पढाइप्रति अभिरुचि पैदा गर्नका लागि शिक्षकको महत्वपूर्ण भुमिका हुने भएकाले शिक्षकहरुलाई सृजनशिल ...

Read More »

‘ऐन संसोधन नभए कडा आन्दोलन हुन्छ’– पोख्रेल

विमल गौतम तुलसीपुर, ८ दाङ नेपाल पत्रकार महांसघका वरिष्ठ केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले सरकारले जारि गरेको नयाँ ऐन पश्चगामी भएको बताउनु भएको छ । मानव अधिकार तथा शान्ति समाज दाङ ...

Read More »

दंगालीको पीडा– ‘उडायो हवाई सपना हुरीले…’

बालाराम खड्का दाङ, ६ भदौ ‘उडायो हवाइ सपना हुरीले…’ तुलसीपुर उपमहानगरपालिका घुसेरीकी रेखा केसीको अभिव्यक्ति हो यो, जो आफ्नो गर्भको बच्चा शल्यक्रिया गरी निकाल्नका लागि काठमाडौं पुग्न भैरहवा विमानस्थल रोज्न ...

Read More »

एक भाइरल तस्बिरको कथा

काठमाडौं, ६ भदौ भारतका सामाजिक सञ्जाल प्रयोगकर्तामाझ दुई दिनयता एउटा तस्बिर भाइरल भइरहेको छ। नेतादेखि खेलाडीसम्मले टाइमलाइनमा  यो तस्बिर राखेका छन्। एउटी हजुरआमा र स्कुले ड्रेसमा रहेकी उनकी नातिनीको भावुक ...

Read More »

पत्रकार महासंघ आन्दोलित, यस्ता छन् आन्दोलनका कार्यक्रम

दाङ, ५ भदौ नेपाल पत्रकार महासंघको मिति २०७५ भाद्र ३ गते बसेको उपलब्ध केन्द्रीय कार्यसमितिको बैठकले यही भाद्र १ गतेबाट लागू भएको मुलुकी (फौजदारी) संहिता २०७४, मुलुकी देवानी संहिता २०७४ ...

Read More »

बबई गाँउपालिकाद्वारा निती र बजेटको पुस्तक प्रकाशन

बबई गाँउपालिकाद्वारा निती, कार्यक्रम र बजेटको पुस्तक प्रकाशन दाङ, ५ भदौ बबई गाउँपालिकाले आर्थिक बर्ष २०७५र७६ का लागि निती तथा कार्यक्रम एवं बार्षिक बजेटको पुस्तक प्रकाशन गरेको हो । पुस्तकको ...

Read More »