Home / समाचार (page 428)

समाचार

शिवीरमार्फत व्यवसायीहरुलाई सहजता दिदै दाङ उवासंघ

अमरराज आचार्य दाङ, १४ भदौ   वंगलाचुली गाऊपालिका वडा नं ३ का शिवराज पाण्डे वुधवार विहान १० वजे नै घोराही आएका पुगेका थिए । उनले आफुले सञ्चालन गर्ने थालेको पसल ...

Read More »

जिल्लाको समिक्षाः भौतिक प्रगतीमा फड्को मार्दै

विमला घर्ती घोराही, १४ भदौ   जिल्लामा भएका प्रगतीको बिषयमा समिक्षा गरिएको छ । जहाँ एक बर्षको समयअवधीमा नागरिकले अपेक्षा गरेअनुसार तिव्र प्रगती नभएपनि योजना कार्यान्वयनको चरणमा रहेको निश्कर्ष निकालिएको ...

Read More »

कांग्रेस क्षेत्र नम्बर तीनले भन्योः ‘उपक्षेत्रीय अस्पताललाई व्यवस्थित गर’

दाङ, १३ भदौ नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले राप्ती उपक्षेत्रीय अस्पताल व्यवस्थापनको कमजोरीले गर्दा अस्तव्यस्त भएकाले विरामीहरुलाई दिने सेवामा प्रभावकारी बनाउन माग गरेको छ । क्षेत्रीय समितिको आज ...

Read More »

सामुदायिकद्वारा एसपी शर्मालाई स्वागत

दाङ, १३ भदौ सामुदायिक प्रहरी सेवा केन्द्र दाङले प्रहरी उपरिक्षक कृष्णहरि शर्मा पोखरेलसँग परिचयात्मक कार्यक्रम वुधवार सम्पन्न गरेको छ । केन्द्रले एक कार्यक्रमको आयोजना हालै जिल्ला प्रहरी कार्यालय दाङमा प्रमुख ...

Read More »

‘अवको ध्यान नागरिकको आयस्तर बढाउने तिर’ शर्मा

दाङ,१२ भदौ । जिल्लास्तरीय वार्षिक समीक्षामगलवारदेखि शुरु भएको छ । जिल्ला समन्वय समिति दाङको आयोजना वार्षिक समीक्षा कार्यक्रम शुरु भएको हो । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षता एवम ...

Read More »

बबई गाँउपालिकाको पाश्वचित्र प्रकाशन

हापुरे, १२ भदौ बबई गाउँपालिकाले गाउँपालिकाको समग्र जानकारी दिने गरी पाश्र्वचित्र प्रकाशन गरेको छ । पानोरामा रिसर्च सेन्टर अनामनगरको एक बर्षको अध्ययनको सहयोगमा गाउँपालिकाले बस्तुस्थितिसहितको पाश्र्वचित्र प्रकाशन गरेको हो । ...

Read More »

महिला आवाजः सुनिश्चित छैन आधा आकाश …

लीला शाह दाङ, ११ भदौ  ‘उठौं नारी कम्मर कसि अगाडि बढेर, एकताको संगठित झण्डालाई बोकेर’ २०५२÷०५३ सालको अन्तर्राष्ट्रिय नारी दिवसमा तत्कालीन त्रिदेवी महिला विकास समूह नवलपुरका सावित्रा रानाले जिल्ला विकास ...

Read More »

महायज्ञमा एक हजार ८ कन्याको पूजा गरिने

दाङ, ११ भदौ बौद्धिक अपांगताहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा असोज १ गतेदेखी ९ गतेसम्म सञ्चालन हुने महायज्ञमा १ हजार ८ कन्याहरुको पूजा गरिने भएको छ । प्रेरणाकालागि अभियान नेपाल दाङले ...

Read More »

सरकारको काम सन्तोषजनक छैनः प्रवक्ता सिंह

शरद रेग्मी दाङ, ११ भदौ नयाँ शक्तिका प्रवक्ता प्रशान्त सिंहले अहिलेकोसरकारले सन्तोषजनक काम गर्न नसकेको बताएका छन् । रिपोर्टस् क्लब दाङको आयोजनामा सोमबार तुलसीपुरमा भएको पत्रकार सम्मेलनमा बोल्दै सिंहले बिगतका ...

Read More »

पाँच नम्बर प्रदेशको विशेषाधिकार समितिको सभापतिमा श्रेष्ठ

दाङ, ११ भदौ प्रदेश नम्वर ५ को विशेषाधिकार समितिको सभापतिमा  गुल्मीवाट निर्वाचित प्रदेश सभा सदस्य कमलराज श्रेष्ठ चएन हुनुभएको छ । सोमवार संसद सचिवालयमा बसेको विशेषाधिकार समितिको बैठकले उहाँलाई सभापतिमा ...

Read More »