तुलसीपुर, ३१ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ को वडा स्तरिय वाल सञ्जालको अध्यक्षमा गणेश खड्का चयन भएका छन् । ११ नम्वर वडाका वालवालिकाहरुको आज वडा कार्यालयमा भएको भेलाले ...
Read More »समाचार
टोलका पदाधिकारीलाई प्रशिक्षण
तुलसीपुर, ३१ जेठ तुलसीपुर उपमहानगरपालिका ११ नम्वर वडा कार्यालयको आयोजनामा वडा भित्रका टोल विकास संस्थाका पदाधिकारीहरुका लागी आज देखि ३ दिने अभिमुखिकरण कार्यक्रम शुरु भएको छ । वडा अध्यक्ष चित्र ...
Read More »गौतम नगर मार्केटमा निशुल्क चिसो पिउने पानी
घोराही, ३१ जेठ घोराहीमा रहेको गौतम नगर मार्केटले गर्मीको समयमा सर्वसाधारणहरुलाई निशुल्क चिसो पानीको व्यवस्था गरेको छ । घोराहीको निमा हल रोडमा रहेको गौतम नगर मार्केटले सर्वसाधारणहरुकालागी गर्मीको समयमा निशुल्क ...
Read More »पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
काठमाडौँ, ३१ जेठ । प्रतिनिधसभाको विकास तथा प्रविधि समितिले काठमाडौंको तीनकुनेस्थित वाग्मती नदीमा निर्माणाधीन पुलको जिम्मा पाएको पप्पु कन्ट्रक्सनलाई करवाही गर्न सरकारलाई निर्देशन दिएको छ। काम अघि नबढाउन निर्देशन दिँदा ...
Read More »विश्व रक्तदाता दिवश मनाइयो
तुलसीपुर, ३१ जेठ । ‘रक्तदान गरौँ जीवन उपहार दिऔं’ भन्ने नाराका साथमा तुलसीपुरमा रहेको संस्कार पाठशाला दाङले विश्व रक्तदाता दिवस मनाएको छ । रक्तदान मानव जीवनको सवैभन्दा पुण्य काम भएको ...
Read More »अबिनास कृषि सहकारी संस्थाको सार्वजनिक सुनुवाइ
दाङ, ३१ जेठ अबिनास पशुपंक्षी पालक सहकारी संस्थाको सार्वजनिक सुनुवाई कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । त्यस अवसरमा बोल्ने वत्ताहरुले अब सहकारी संस्था नागरिकको आम्दानीमा भुमिका खेल्नुपर्ने बताएका थिए । ...
Read More »पत्रकार बोहराद्धारा आमाको स्मृतिमा विद्यालयमा अक्षकोष स्थापना
दाङ,२९ जेठ । नेपाल पत्रकार महासंघ दाङका निवर्तमान सचिव तथा नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद गजेन्द्र बोहराले गाउँको विद्यालयमा अक्षकोष स्थापना गरेका छन । स्वर्गीय आमा भीमा बोहराको १३ औ ...
Read More »पत्रकार महासंघका उपाध्यक्ष बिपुल पोख्रेल कतारमा
काठमाडौ,२९ जेठ । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेल कतार पुगेका छन्। पत्रकार महासंघ कतार शाखाले राखेको कार्यक्रमलाई सम्बोधन एवं प्रशिक्षणको लागि आएका पोख्रेलले कतारमा रहेका नेपाली पत्रकार एवं ...
Read More »महिलाहरूकालागी हाेजेरी तालिम सुरू
घाेराही, २९ जेठ घाेराही उपमहानगरपालिका वडा नम्बर १५ काे सहयाेगमा घाेराहीमा एक महिने हाेजेरी तालिम घाेराहीमा सुरू भएकाे छ । स्वच्छ नेपालकाे अायाेजनामा सुरू भएकाे हाेजेरी (हातले बुन्ने) तालिमकाे वुधवार ...
Read More »अतिक्रमित जग्गाको लगतलिन मानेनन् स्थानीय तह
लिलाधर वली दाङ,२९ जेठ । आफनो स्थानीय तहमा अतिक्रमणमा परेको जग्गा छुट्याउन जिल्ला प्रशासन कार्यालय दाङले गरेको अनुरोध जिल्लाका दशवटै स्थानीय तहले मानेका छैनन् । जिल्ला प्रशासन कार्यालयले जिल्लाका दश ...
Read More »
RaptiSandesh RaptiSandesh