Home / समाचार (page 371)

समाचार

सिके राउतलाई प्रहरीको सुरक्षा

काठमाडौँ,२६ फागुन । मूलधारको राजनीति गर्ने सहमति गरेका सिके राउतलाई सुरक्षा थ्रेट हुन सक्ने भन्दै नेपाल प्रहरीले सुरक्षाको व्यवस्था गरिएको छ। २४ गते सरकारसँग ११ बुँदे सहमति गरेका राउतलाई त्यसपछि ...

Read More »

घाेराहीमा ‘गाैतमनगर मार्केट’ सञ्चालन

घाेराही, २४ फागुन घाेराहीमा नयाँ मार्केट सञ्चालनमा अाएकाे छ । घाेराहीकाे निमा हल राेडमा ‘गाैतमनगर मार्केट’ शुक्रवारदेखी सञ्चालनमा अाएकाे हाे । मार्केटकाे राष्ट्रिय सभा सदस्य अनिता देवकाेटाले गर्नुभएकाे थियाे । ...

Read More »

आइटिएफ तेक्वान्दोमा दाङलाई एक गोल्डसहित ७ मेडल

दाङ,२४ फागुन । प्रदेश नं. ५ स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता २०७५ छनोटका लागि नेपालगंजमा भएको प्रतियोगितामा दाङले १ गोल्ड मेडलसहित सात मेडल जित्न सफल भएको छ । बृहत आठौं राष्ट्रिय ...

Read More »

सरकार र सीके राउतबीच ११ बुँदे सहमति

काठमाडौ,२४ फागुन । सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले सहमति पत्रमा ...

Read More »

घाेराही बजार व्यवस्थापनमा कडाई

घोराही, २३ फागुन घोराही उपमहानगरपालिकाले बजार व्यवस्थापनलाई कडाईका साथ कार्यान्वयन गर्ने भएको छ । बजार व्यवस्थापन समितिको विहिबार बसेको बैठकले ठेला व्यवसाय, फुटफाथ व्यवसाय र घुमन्ते व्यवसायलाई व्यवस्थित गर्न बजार ...

Read More »

‘विप्लव’ काे गाँउभरि प्रहरीकाे छापा: आधुनिक हरियार र सैन्य शिविर

खिलानाथ ढकाल काडमाडाैैँ, २३ फागुन कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका-९, सुन्दरी डाँडा गाउँ। प्रहरीले बिहीबार बिहान ‘स्वीप अपरेसन’ चलाएको यो गाउँमा छ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को घर। ...

Read More »

विप्लवकाे बन्दका कारण दाङ लगायत राप्तीकाे जनजिवन प्रभावित

दाङ, २३ फागुन नेत्रविक्रम चन्द (विल्लव) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले अाह्वान गरेकाे बन्दका कारण दाङ लगायत राेल्पा, प्यूठान, सल्यान र रूकुमकाे जनजिवन प्रभावित बनेकाे छ । नेकपा राप्ती ब्यूरोले अाह्वान ...

Read More »

विप्लव नेतृत्वकाे नेकपाद्वारा फागुन २३ गते विहीवार राप्ती बन्द आाह्वान

काठमाडौं, २२ फागुन । नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले भोलि फागुन २३ गते राप्ती बन्दको आव्हान गरेको छ । नेकपा राप्ती ब्यूरोका इन्चार्ज सुवासले विज्ञप्ति जारी गरी आफ्ना ...

Read More »

दाङमा चैत २३ गतेदेखी “रामशरण थापा स्मृति रनिङ फुटबल कप” हुने

घाेराही, २२ फागुन दाङमा “रामशरण थापा स्मृति रनिङ फुटबल कप” हुने भएकाे छ । राप्ती क्लब घाेराही दाङकाे अायाेजनामा चैत २३ गतेदेखी जिल्लास्तरिय रामशरण थापा स्मृति रनिङ फुटबल कप” हुन ...

Read More »

शिवरात्रीकाे एक हजार लिटर अवैध मदिरा नष्ट

घाेराही, २१ फागुन महाशिवरात्रीकाे अवसरमा बरामद गरिएकाे अवैध मदिरा मंगलवार नष्ट गरिएकाे छ । घाेराही उपमहानगरपालिका वडा नम्बर ५ धारापानी धर्नामा रहेकाे पाण्डवेश्वर मन्दिर परिसरमा लागेकाे मेलामा विक्रीकालागी लगिएकाे अवैध ...

Read More »