Home / समाचार (page 374)

समाचार

विश्व वातावरण दिवसका अवसरमा बृक्षरोपण

तिर्थराज ज्ञवाली देउखुरी, २२ जेठ । ४५ औँ विश्व वातावरणको अवसरमा राप्ती गाउँपालिकाको प्राङगणमा बृक्षरोपण गरिएको छ । राप्ती गाउँपालिका क्षेत्रलाई हरियाली कायम गर्दै वातावरणको संरक्षण गर्ने उद्देश्यले राप्ती गाउँपालिकाको ...

Read More »

आम्दानीको श्रोत नै ‘बगरखेती’

दाङ,२२ जेठ । लमही नगरपालिका वडा नं. ४ श्यामरहवा निवासी रामकुमारी चौधरी हिजो आज राप्ती नदिको बगरमा भेटिन्छिन । राप्तीको बगरमा रोपेको तरकारी हुर्काउनदेखि फलेको तरकारीलाई बजारसम्म ल्याउने नै उनको ...

Read More »

अल्फाका विद्यार्थीको नगर प्रहरी निरीक्षण

दाङ, २२ जेठ । घोराही उपमहानगरपालिका वडा नं. १४ मा रहेको अल्फा इङ्लिस बोर्डिङ स्कुल घोराही दाङका विद्यार्थीले नगर प्रहरी कार्यालय निरीक्षण गरेका छन् । प्रहरी–विद्यार्थी साझेदारी कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले ...

Read More »

घोराही–१७ मा अनलाईनमार्फत घटना दर्ता सुरु

घोराही, २१ जेठ । घोराही उपमहानगरपालिकाले प्रविधीको प्रयोगबाट सेवा प्रबाहलाई सुरक्षित र भरपर्दो पार्दै लगेको छ । वडा नम्बर १९ बाहेकका अन्य वडाहरुबाट राजस्व संकलन थालेको उपमहानगरले वडाहरुबाटै व्यक्तिगत घटना ...

Read More »

भगवती माविमा बक्तृत्वकला प्रतियोगिता

घोराही २१ जेठ । घोराही उपमहानगरपालिका वडा नं. १९ को होडबाङमा रहेको श्री भगवती माध्यामिक विद्यालयले जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा मंगलवार खुल्ला बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ...

Read More »

रेशम धागो उत्पादनका लागि ४५ विगाहमा किम्वु खेती

दाङ, २१ जेठ । देउखुरीमा रेशम धागो उत्पादनका लागि ४५ विगाहमा किम्वुको व्यवसायीक खेती गरिएको छ । २०७३ सालदेखि सुरु भएको किम्वु खेती तीन बर्षमा ४५ विगाह जमिनमा फैलिएको छ ...

Read More »

उत्कृष्ट ट्राफिक प्रहरीः दाङका सई महरा, हवल्दार कुसारी र जवान देउवा सहित प्रदेशका १३ जना पुरस्कृत

दाङ, २० जेठ पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले उत्कृष्ट ट्राफिक प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । ट्राफिक व्यवस्थापन एवं जिम्मेवारी पूर्ण रुपमा पालना गरेको भन्दै पाँच नम्बर ट्राफिक प्रहरी ...

Read More »

जीवनको सुख कहाँ छ ?

सुख । दुई अक्षरले बनेको यो शब्द वरीपरी नै हाम्रो जीवन घुमेको छ । हामी धन कमाउँछौ किन ? सुखका लागि । हामी सफल बन्न चाहन्छौ किन ? सुखका लागि ...

Read More »

शहीदको सम्झनामा पार्क र स्मारक निर्माण हुँदै

अमरराज आचार्य दाङ,२० जेठ । शहीदको सम्झनामा शहस्द स्मृति पार्क तथा स्मारिका निर्माण गर्न थालिएको छ । घोराही उपमहानगरपालिका वडा नं १७ वर्गदीमा शहीद स्मृति पार्क तथा स्मारिका निर्माण गर्न ...

Read More »

जिल्ला सभा जेठ २५ मा

दाङ, २० जेठ । दाङ जिल्लाको ‘तेस्रो जिल्लासभा’ जेठ २५ गते हुने भएको छ । सोमवार बसेको जिल्ला समन्वय समितिको बैठकले सभागर्ने निर्णय गरेको हो । सभाको उदघाटन कार्यक्रममा सभामुख ...

Read More »