Home / समाचार (page 367)

समाचार

बबईमा डुवेर एक युवकको मृत्यु

दाङ,१६ असार । बबई नदीमा डुवेर एकजना युवाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १९ सैघा निवासी २३ बर्षीय शिवराज पुनको नहुाउने क्रममा डुवेर मृत्यु भएको प्रहरीले बताएको ...

Read More »

मार्शल आर्ट हाप्किडोको प्रदेशस्तरिय सेमिनार दाङमा हुने

दाङ,१६ असार । मार्शल आर्ट हाप्किडोको प्रदेशस्तरिय सेमिनार दाङको घोराहीमा हुने भएको छ । नेपाल मार्शल आर्ट हाप्किडो संघ दाङको आयोजनामा साउनको १० र ११ गते घोराहीमा प्रदेशस्तरिय सेमिनार हुन ...

Read More »

‘रोपाईंका रोटा’

बिपुल पोख्रेल मैले रोटालाई रोटी पनि भन्दा रहेछन् भन्ने कुरा धेरै पछि मात्र थाहा पाएको हुँ । मेरो घरमा म हाइस्कूल पास गर्दासम्म बेलुका सधै रोटा पाक्दथ्यो । गहुँको पिठोको ...

Read More »

पानी नपर्दा खेत बाँझै

दाङ,१५ असार । आज असार १५अर्थात राष्ट्रिय धान दिवस । प्रत्येक वर्ष असार १५ गतेका दिन नेपालमा धान दिवस मनाइदै आइएको छ । तर यसबर्ष समयमै पानी नपर्दा र मल ...

Read More »

तुलसीपुर– ११ मा कृषि तालिम

सुवास डिसी तुलसीपुर,१५ असार । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मा चारदिने कृषि सम्बन्धी अभिमुखिकरन तालिम आजदेखि शुरु भएको छ । वडा अध्यक्ष चित्र बहादुर वलीको अध्यक्षता एब कृषी विशषज्ञ ...

Read More »

चोरीको बाईकसहित एक जना पक्राउ

दाङ,१५ असार । चोरीको बाईकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्व नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–२ देखि मोटरसाईकल चोरी गरि ल्याएर चलाई रहेको भन्ने गोप्य सुचनाका आधारमा प्रहरीले घोराही ...

Read More »

कृषकलाई मल उपलब्ध नगराइएको भन्दै दाङ कांग्रेसको ध्यानाकर्षण

घोराही,१४ असार । असार १५ गत मानो फालेर मुरी फलाउने भनिएपनि किसानको आशामा भने तुसारापात हुँदै गएको नेपाली कांग्रेस दाङले ठहर गरेको छ । रोप्ने धान छिप्पिदासम्म पनि सरकारले किसानलाई ...

Read More »

बगरलाइ वन बनाउन शुरु

दाङ, १४ असार  बगरलाइ बन गराउने गरि डिभिजन बन कार्यालय दाङले घोराही उपमहानगर ९ तेघरामा हापुर खोला बगरमा बृक्षरोपण गरि स्थानीयलाई बन हस्तान्तरण गरेको छ । स्थानीयको सक्रियतामा ५ दशमलव ...

Read More »

खेती लाग्ने समयमा मल नपाउँदा किसान निराश

लिलाधर वली दाङ १४ असार । धानको ब्याड तयार भएको छ, रोप्नकालागी तर घोराही उपमहानगरपालिका वडा नं. ५ निवासी शेरबहादुर वली भने एक सातादेखि मल दिने सहकारी धाइरहेका छन् । ...

Read More »

घोराहीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

घोराही, १३ असार । घोराही उपमहानगरपालिका स्तरीय ११ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट घोराहीमा सुरुभएको छ । उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजना तथा नेपाल पुलिस स्कुलको सञ्चालनमा ...

Read More »